• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ग्लोबल स्टडी पार्टनर्सको नेपाल अफिस समुद्घाटन

  •  
  • २०८० श्रावण ३२, बिहीबार २०:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँको डिल्लीबजारमा ग्लोबल स्टडी पार्टनर्सको अफिस समुद्घाटन भएको छ। अष्ट्रेलियाली राजदुत महामहिम फेलिसिटी भोल्कले रिवन काटी उक्त कार्यालयको उद्घाटन गर्नु भएको हो।

    अफिस समुद्घाटन कार्यक्रममा ग्लोबल स्टडी नेपालका कन्ट्री डिरेक्टर अनिल श्रेष्ठले ऊपस्थीत सम्पूर्णमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । ग्लोबल स्टडी पार्टनरकी सि ई वो मिस ईलेन स्टार्कीले अस्ट्रेलियाली महामहिम राजदुत फ्यालीसिटी भोल्क लाई स्वागत गर्दै ग्लोबल स्ट्डी पाट्नर्सको नेपालमा उपस्थिती र महत्वको बारेमा प्रकाश पार्नु भयो।

    महामहिम राजदुत फ्यालीसिटी भोल्कले अस्ट्रेलियन एजुकेशन सिस्टम, जुपिटर मिडिया द्वारा आयोजित डिस्टिनेसन अष्ट्रेलिया टेलीभिजन सो र ग्लोबल स्ट्डी पार्टनर्सको नेपालमा उपस्थितीको बिषयमा प्रकाश पार्नु भयो।

    उक्त कार्यक्रममा जि एस पी कोप्रेट हेड अफिसका चिफ ग्रोथ अफिसर अलि बुटले जि एस पीले गरेका प्रगती विकास र नेटवर्कीङको वारेमा चर्चा गर्दै गर्नु भएको थियो । औपचारिक कार्यक्रम पश्चात ग्लोबल स्ट्डी पार्टनर्स परीवार संग अनौपचारिक छलफल गरीएको थियो। ग्लोबल स्ट्डी पाट्नर्स स्थापनाकाल देखीनै नेपालमा क्रियाशील रहेको छ।

    Post Views: 233

    प्रकाशित मिति: २०८० श्रावण ३२, बिहीबार २०:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    • २. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ४. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ५. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.