• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कांग्रेस नवलपरासीमा समुहगत प्रतिश्पर्धा चरम उत्कर्षमा, प्रदेश महामन्त्री खनाल समुहले क्षमायाचना माग्नुपर्ने कार्यकर्ताको बटमलाइन

  •  
  • २०८० आश्विन १४, आईतवार २३:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । नेपाली कांग्रेस नवलपरासी प्रतिनिधि सभा क्षेत्र नं. १का सभापती मुकुलकुमार आचार्यको सभापतित्वमा चलिरहेको क्षेत्रीय भेलामा लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, जिल्ला सचिव एवम् प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव र प्रदेश (ख) का क्षेत्रीय सभापती अनुरेश जैसवालद्वारा कांग्रेस जिल्ला सदस्य सतिशचन्द्र चौधरी सहित अन्य जिम्मेवार नेता कार्यकर्ताहरु प्रति गरिएको दुव्र्यवहार र अभद्र शब्दप्रति दुख प्रकट गर्दै उक्त क्रियाकलाप प्रति गम्भिर आपत्ती जनाएका छन ।

    नेपाली कांग्रेस प्रतापपुर गाउँपालिका कार्यवाहक सभापति एवम् कार्यदल संयोजक सदस्य राजु अधिकारी, नेपाली कांग्रेस सुस्ता गाउँपालिका सभापति रविन्द्र जैसवाल र नेपाली कांग्रेस जिल्ला सदस्य संजयमणि त्रिपाठी द्वारा जारी संयुक्त बक्तब्यमा विक्रम खनाल समुहबाट नेताहरू प्रति गरिएको दुव्र्यवहार र अभद्र शब्दप्रति आपत्ती प्रकट गरिएको छ ।

    यहि असोज १२ गते सौहार्दपूर्ण वातावरणमा संचालन भइरहेको क्षेत्रीय भेलामा प्रतापपुर गाउँपालिकाका सह–सचिव निवास यादवले मन्तव्य राख्ने क्रममा पार्टी हित विपरित नेताहरूको मानमर्दन हुने खालका अपशब्दहरु प्रकट गर्दाका वखत उक्त अपसव्दले पाटि एकतावद्द नहुने  भनि सस्चाउन अनुरोध गर्दा प्रदेश ख क्षेत्रीय सभापती अनुरेश जैसवालले अकस्मात् आक्रोसपुर्ण शैली प्रर्दशन गर्दै हातपातमा उत्रिएको आरोप जारि विज्ञप्तिमा लगाइएको छ । कार्यत्रममा उपस्थित नेकाका प्रदेश महामन्त्री विक्रम खनाल र जिल्ला सचिव उमेश चन्द्र यादवले तत्काल शिर्जित परिस्थितीलाई सहजिकरण गर्नुको सट्टा उल्टै समेत अश्लिल, असभ्य र अत्यन्तै तुच्छ शब्दको साहारामा नेताहरू माथि गाली गलौजमा उत्रिएको विषयलाई विज्ञप्ती मार्फत दुःख र भत्र्सना गरिएको छ । विज्ञप्ती अनुसार जिम्मेवार नेताबाट नाङ्गो प्रवृत्ति देखाइरयो र पार्टीको कार्यक्रममा गाउँपालिकाका नगर प्रहरीद्वारा वलको समेत प्रयोग गर्ने जस्तो घृणित कार्य गरेको  अध्यक्ष उमेशचन्द्र यादव माथि आरोप लगाइएको छ।

    पार्टीलाई आफ्नो व्यक्तिगत ढंगले चलाउने र पार्टीका हरेक क्रियाकलापमा हैकमवादी प्रर्वृती देखाउँदै आएका प्रदेश महामन्त्री विक्रम खनाल, जिल्ला सचिव उमेश चन्द्र यादव र प्रदेश ख का क्षेत्रीय सभापती अनुरेश जैसवालहरुले गरेको घृणित क्रियाकलापका सम्बन्धमा असोज १३ गते बसेको सुस्ता र प्रतापपुर गाउँपालिकाका नेपाली कांग्रेसका वडा सभापतिहरु,गाउँपालिका सभापतिहरु र पार्टीका अन्य तहगत जिम्मेवार नेता तथा कार्यकर्ताको उपस्थितिमा बैठकबाट प्रतिवादका निम्ति कार्यदल गठन गरिएको र उल्लेखित घटनाको आत्म आलोचना गर्दै सार्वजनिक रुपमा क्षमायाचना सहमति वटमलाइन हुने भन्दै सार्वजनिक रुपमा क्षमायाचना नगर्दा सम्म नेका प्रदेश महामन्त्री खनाल, जिल्ला सचिव यादव र प्रदेश ख क्षेत्रीय सभापति जैसवाल सहभागी हुने पार्टीको कुनै पनि कार्यक्रमहरुमा सहभागी नभई वहिष्कार गर्न पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आह्वान गर्ने निर्णय सहित कारवाहीको लागि नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिलाई अनुरोध गर्दछौं जारी विज्ञप्तीमा भनिएको छ ।

    यसरी कांग्रेस नवलपरासीमा नेताहरूको समुहगत प्रतिश्पर्धा यतिवेला चरम उत्कर्षमा देखिएको छ ।

    Post Views: 147

    प्रकाशित मिति: २०८० आश्विन १४, आईतवार २३:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.