• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रामग्राममा ४२ करोडको सडक पुर्वाधार आयोजना कार्यान्वयन सुरु

  •  
  • २०८० आश्विन १८, बिहीबार १४:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी। असोज १७

    नवलपरासीको रामग्राम नगरपालिकामा हाल सम्मकै वुहत वहुप्रतिक्षित सडक पूर्वाधार आयोजना कार्यान्वयन सुरु भएको छ ।


    आज नगरपालिकाको सभाहलमा नगर प्रमुख धनपत यादवको उपस्थितीमा प्रमुख प्रशासकिय अधिकृत मनोज अर्याल र निर्माण कम्पनी आशिष आर्शिवाद जेभिका प्रतिनिधि केशर कुमार वुढाथोकीले आयोजना कार्यान्वयन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


    विश्व वैकले नेपाल सरकारलाई गरेकोे ऋण सहयोगमा संघिय सरकारको अनुदान मार्फत निर्माण हुन लागेको पोखरापाली देखि घिनाहा चोक पण्डितपुर सडक गौतमवुद्ध सर्किटलाई महत्वपूर्ण टेवा पूग्ने ठानिएको आधुनिक सडकको लागत ईष्टिमेट करिव ६४ करोड रहेको छ ।

    उक्त ठेक्का निर्माण कम्पनीले रु. ४१ करोड ८६ लाख २२ हजारमा १८ महिना भित्र सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरिएको हो ।


    सम्झौता अनुसार पोखरापाली देखि घिनाहा चोक सम्म डबल लेनको २३ फिट चौडा ( गाडि गुड्ने भाग ) अस्फाल्ट प्रविधि पिचको साथमा नाली तथा फुटपाथ सहितको सडक निर्माण हुनेछ भने सडकको कुल चाैडाइ (अधिकार क्षेत्र ) ४१ फिट चौडा हुनेछ ।
    खण्ड १ र खण्ड २ भाग गरि निर्माण सम्पन्न हुने सडक पोखरापाली देखि प०डीतपुर घिनाहा सम्म करिव पौने ६ किलोमिटर लामो सडक निर्माण हुने नगरपालिकाका ईन्जिनीयर माधव न्यौपानेले जानकारी दिए ।


    यो निर्माणाधिन सडक अन्य पूर्वाधार निर्माणमा ढिलासुस्ती भए जस्तो हुन छुट नहुुने प्राविधिक प्रावधान भएका कारण सडक सम्झौताधवधि १८ महिना भित्रै सम्पन्न हुने आयोजना कन्सल्टयान्ट ईन्जिनीयरको दावि छ ।


    यो सडक आयोजना सम्पन्न भए पछि विश्व शान्तीको केन्द्र भगवान गौतम वुद्धको मावली पवित्र पण्डितपुर क्षेत्रमा वुद्धमार्गीहरुको सहज आगमनले पर्यटन पर्वद्धनका कारण ऐतिहासिक परिर्वतन संगै यस क्षेत्रको वहुआयामिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिईको नगर प्रमुख धनपत यादवको धारणा छ ।

    Post Views: 311

    प्रकाशित मिति: २०८० आश्विन १८, बिहीबार १४:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.