• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

शीतलहरले नवलपरासीको जनजीवन प्रभावित

  •  
  • २०८० पुष २९, आईतवार १५:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी- पश्चिम नवलपरासी लगायत पश्चिम तराई क्षेत्रमा एक सातादेखि चलिरहेको शीतलहरले जनजीवन प्रभावित बनेको छ ।

    शीतलहरसँगै बाक्लो हुस्सु लाग्न थालेपछि चिसो अत्यधिक बढ्दा  वृद्धवृद्धा र बालबालिका अझ बढी प्रभावित बनेका छन् । जेष्ठ नागरिकहरुमा निमोनिया र श्वासप्रश्वासको समस्या पनि बढेको छ । जसका कारण एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

    सीमसीमे पानीजस्तो शीत परेसंगै चिसो हावा चलेको छ । ठाउँ ठाउँमा चिसोबाट बच्न पश्चिम तराईका ग्रामीण र बजार क्षेत्रकां स्थानीयले आगो बालेर तापेका छन् । स्थानीय गाऊँ नगर पालिकाले चिसोबाट जोगिन ठाउँ ठाउँमा स्थानीय तह र बन समितिहरु मार्फ़त दाउरा उपलब्ध गराएपनि विधिपूर्वक पर्याप्त परीमाण मा दाऊरा वितरण नहूदा दैनिकी जीवनयापनमा निस्कीने बीपन्न सर्बसाधारणको पहुँच नपूगेको स्थानीयको गुनासो छ । पालिकाहरु सहर बजारमा मात्र केंद्रित नबनी गरिब बस्तीहरुमा चिसोबाट बच्न दाउरालगायत न्यानो कपडाको व्यवस्था गरिदिनु पर्ने स्थानीयको भनाई छ ।

    अत्याधिक चिसोले निमोनिया, दम, रुघाखोकी लगायतका विरामीको संख्या बढेको जिल्ला अस्पताल परासी जनाएको छ ।

    विशेष गरि शिशु, वालवालिका र जेष्ठ नागरिक बढी प्रभावित छन् । चिसोबाट जोगिन विहिवारबाट विद्यालय एक साताका लागि बन्द गरिएको छ । चिसोबाट नागरिकलाई जोगाउन आवश्यक तयारीमा लागेको प्रशासनले जनाएपनी तैयारीको प्रभावक़ारीता भने देखीएको छैन । 

    तराईमा बर्शेनी हुनें सितलहरको चिसोबाट राहत दिन स्थानीय  पालिका लगायत स्थानीय प्रशासनले बेलैमा आवश्यक प्रभावकारी तयारीमा गम्भीर बन्न अनिवार्य देखिच्छ  ।

    Post Views: 153

    प्रकाशित मिति: २०८० पुष २९, आईतवार १५:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.