• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवलमा जारी ज्ञानमहायज्ञमा दोश्रो दिन १७ लाख संकलन

  •  
  • २०८० माघ २, मंगलवार २०:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी /  सुनवल नगरीमा हिज़ो देखी जारी महायज्ञको आज दोस्रो दिन १७ लाख रुपौया रकम संकलन भएको छ।

    नगद र जिन्सी गरि १७ लाख रुपौया रकम संकलन भएको आयोजक हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समितिका संयोजक भिमबहादुर थापाले जनाकारी दिएका छन् ।

    यही माघ ८ गते सम्म संचालन हुने महायज्ञमा पुण्यका निम्ति दानकर्ताहरु सचिवालय समक्ष सम्पर्कमा आउने क्रम जारी भएको हूदा ध्यानकेंद्रलक्ष्य पुरा हुने आर्थिक समितिका संयोजक मोहन कार्किले बताए।

    आज १५ लाख वत्ति प्रज्वलन गरिएको मुल समारोह समितिका महासचिव लेखनाथ खरेलले जानकारी दिए।

    महायज्ञमा प्रमुख कथा वाचक वाचन प्रविण दिनवन्धु पोखरेल र वालब्यास श्रवण न्यौपाने द्धारा गरिएको कथा वाचन श्रवण गर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थीति रहेको महायज्ञ मुल समारोह समितिका प्रवक्ता कृष्ण प्रसादलामिछानेले जानकारी दिएका छन्  । परोपकारी दाताले महायज्ञ मार्फ़त अर्पण गरेको धनराशि मानवलाई स्वस्थ्य र दिर्घजीवन प्राप्तिकोलागि सुनवलमा सुबिधासम्पन्न, शान्ति र मनोरमयुक्त बृहत् ध्यान र योगकेन्द्रको स्थापना गरीने मूलसमितिले जनाएकोछ । प्रस्तावित ध्यानकेन्द्रको संरक्षक सुनवल नगरपालिकाको कार्यालय रहने बताईएको छ ।

    Post Views: 213

    प्रकाशित मिति: २०८० माघ २, मंगलवार २०:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.