• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

परासी क्षेत्रमा क़ानून विपरीत सञ्चालित औषधि पसल र प्रयोगशाला सिल

  •  
  • २०८० माघ ३, बुधबार २२:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी /नवलपरासी/ रामग्राम नगरपालिका क्षेत्रमा क़ानून विपरीत सञ्चालित औषधि पसल र प्रयोगशालामा सिल गरिएको छ  ।

    रामग्राम नगरपालिका स्तरीय अनुगमन समितिले बुधबार नगरभित्र रहेका औषधि पसल र क्लिनिकमा गरेको अनुगमनको क्रममा ताला बन्दि गरि सिल गरेको हो ।

    रामग्रामका उपभोक्ताहरुबाट ब्यवसायीले तोकिंए भन्दा बढी मूल्य लिने र उपचारमा समेत लापरवाही हुने गरेको व्यापक जनगुनासो आएपछि अनुगमन गरिएको रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले बताईन।

    अनूग़मनका क्रममा ‘केही औषधि पसल र प्रयोगशालामा म्याद नागेको औषधि, प्रयोगशाला पनि मापदण्ड विपरीत भेटिदा मानव स्वास्थ्य प्रति बेवास्ता र लापरवाही भएको देखिएकाले ’,दुईवटा पासलमा सिल गरेका छौं ।’ कार्यबाहक मेयर समझना चौधरीले बताईन ।

    अनुगमन समितिले रामग्राम नगरपालिकाको वडा न १७ स्थित देवगाउँमा दर्ताबिना सञ्चालन भएको गुप्ता मेडिकल हल सिल गरेको छ । यसैगरी वडा नम्बर १७ पटखौलीमा रहेको सेलिसा फर्माद्धारा सञ्चालित प्रयोगशाला पनि सिल गरिएको छ ।
    अनुगमनको क्रममा सदरमुकाम परासीमा रहेका केही औषधि पसलहरुले सेवाग्राही बिरामीसँग सरकारले तोकेभन्दा चार गुणासम्म सेवा शुल्क लिएको भेटिएको स्वास्थ्य कार्यालयका परासीका प्रमुख ओमप्रकाश पन्थीले बताए।
    अनुगमनकाक्रममा विभागमा दर्ता भएको व्यक्ति भन्दा फ़रक व्यक्तिले फार्मेसी सञ्चालन गरेको , औषधि व्यवस्था विभागमा दर्ता नग़रिएको साथै म्याद गुज्रिएको औषधि बिक्री वितरण समेत गरेको पाईएकोले उक्त अवैधानिक औषधिहरु जफत गरिएको छ अनुगमन समितिले जानाएको छ ????

    Post Views: 236

    प्रकाशित मिति: २०८० माघ ३, बुधबार २२:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.