• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

७०औँ मासिक साहित्यिक घुम्ती शृङ्खला सम्पन्न

  •  
  • २०८० माघ १४, आईतवार ०५:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भुमही, माघ १३
    साहित्य परिषद्, नवलपरासीले ७० औँ मासिक साहित्यिक घुम्ती शृङ्खला भव्य रूपमा सम्पन्न गरेको छ । सुनवल १३ स्थित मोतीलाल बहुमुखी क्याम्पसको प्राङ्गणमा सुसम्पन्न उक्त कार्यक्रम परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा स्रष्टाहरूले आआफ्ना रचनामा देशमा व्याप्त बेथिति विसङ्गतिमा तीव्र प्रहार गरिएका, न्यायको खडेरी परेको, रोजगारीको अभावमा युवाहरू विदेश जानुपर्नाको पीडा, गाउँघरमा छोटे राजाहरूको बिगबिगी, जस्ता विषयवस्तुका रचना प्रस्तुत गर्दै न्याय एवम् समतामूलक समाजको स्थापनामा जोड दिएका थिए ।

    कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठान नवलपरासीका अध्यक्ष अर्जुन पाण्डेय, तिलक भट्टराई ‘अन्जान’ पुराण गुरुङ, विश्वजित गुप्ता, प्रदीप भट्टराई, तुल्सीराम पाण्डेय, केशव अधिकारी, मैना सुवेदी, दीर्घनाथ गौतम ‘बाँसुरीवीर’, कपिलदेव पङगेनी, वासुदेव पाण्डेयलगायत दर्जन बढी स्रष्टाहरूले आआफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा नेपाली एवं भोजपुरी भाषाका मुक्तक, गीत, गजल, हाइकु, कविता वाचन गरिएका थिए ।

    स्रष्टा तुलसीरामले प्राचीनकाल र वर्तमानकालमा वनभोज खाने प्रचलनको भिन्नता औँल्याउँदै वनखाजा, पिकनिक, खलेखाजा, हिलेखाजा, बुहारीखाजा, सुत्केरीखाजा, कोलेखाजा, दवाईखाजा, सम्धीखाजाका भिन्नताबारे प्रष्ट पार्दै रमाइलो वातावरण प्रस्तुत गर्नुभएको थियो ।

    भाषा, साहित्य, कला र संस्कृति हरेक जातजाति र भाषाभाषीको पहिचान र अस्तित्व भएकोले सबैले यसको समुन्नतिमा लाग्नुपर्छ भन्दै समाजमा चेतना विस्तार हुने र वेथितिको अन्त्यको लागि स्रष्टाले कलम चलाउनुपर्ने विचारका साथ अध्यक्ष न्यौपानेले कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको सञ्चालन परिषद्का उपाध्यक्ष भविश्वर पराजुलीले गर्नुभएको थियो ।

    Post Views: 281

    प्रकाशित मिति: २०८० माघ १४, आईतवार ०५:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.