• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

निर्वाचन आचार संहिता कुल्चीदै नवलपरासी स्थानीय सरकार : सरकारी गाडी अर्बपतिको चौधरीको चुनाव प्रचारमा सरर…

  •  
  • २०७९ कार्तिक ११, शुक्रबार १३:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    Open photo

    कात्तिक ११, नवलपरासी / नवलपरासीमा पालिका सरकारले नेपाली कांग्रेसका निम्ति निर्वाचन आचारसंहिताको चरम दुरुपयोग गरेको देखीएको छ । आशन्न निर्वाचनको महाकुम्भमा सरकारी गाडी र श्रोत प्रयोगमा निषेध गरिए पनि सरकारी गाडी प्रयोग गरेर निर्वाचन आचारसंहिताको चरम दुरुपयोग गरिएको हो । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार उद्योगपति विनोद चौधरीको प्रचारप्रसारमा प्रतापुर गाउँपालिकाका को लु १ झ ३७० नम्बरको गाडी प्रयोग गरी निर्वाचन आचार संहिताको उच्छितो काड़ी चुनाब गतिबिधि को निम्ति समर्पित गरिएको पाइएको छ ।

    निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को दफा ५मा स्थानिय तह कार्यपालिकाका पदाधिकारीहरुले कुनै राजनितिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नहुने ब्यवस्था उल्लेख गरिएको छ । सोही दफामा स्थानिय पदाधिकारीहरुले सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने पनि जनाइएको छ । त्यसो त, आचारसंहिता अनुसार कात्तिक १७ गतेसम्म निर्वाचन प्रचारप्रसार लगायत क्रियाकलापहरु गर्न नपाइने निर्वाचन आयोग नेपालले जारी गरेको निर्देशिकामाँ उल्लेख गरीएको छ ।

    दलहरुले भने सरकारको आचारसहिताको भरपूर खिल्ली उड़ाउदै भेटघाटका नाममा निर्वाचन अभियान तिभ्ररूपमा सञ्चालन गरिरहादा नियमनकारी निकायको भने नागरिकहरुले टाढ़ा टाढा सम्म पनी अत्तो पत्तो नपाएको गुनासो गरेका छन ।

    Open photo

    Post Views: 140

    प्रकाशित मिति: २०७९ कार्तिक ११, शुक्रबार १३:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.