३० अशोज २०८३, शुक्रबार

नवलपरासी पश्चिमका एसपी कँडेल प्रहरी हेडक्वाटर तानिए

नवलपरासी । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । अब उनलाई सोधपुछ गर्दै उनीविरुद्ध परेको उजुरी उपर छानबिन गर्ने प्रवक्ता राईले बताए । कँडेल हेडक्वाटर तानिएपछि त्यहीँकै डिएसपीलाई निमित्तको जिम्मेवारी दिइएको छ

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार