• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी-काग्रेस क्षेत्रिय सम्मेलन कांग्रेस महामंत्री थापाको प्रमुख आतिथ्यतामा आयोजना हुने

  •  संवाददाता
  • २०८१ चैत्र ७, बिहीबार १३:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी चैत्र ७
    परासीमा भोली हुने नेपाली काग्रेस प्रतिनिधिसभा क्षेत्र नं २, नवलपरासीको क्षेत्रिय सम्मेलनमा प्रमुख अतिथिका रूपमा कांग्रेस महामंत्री गगन थापाले सम्बोधन गर्ने भएका छन ।

    क्षेत्र न २ क्षेत्रीय कार्यसमितिद्वारा आज परासीमा आयोजित पत्रकार भेटका क्रममा सभा लाई सम्बोधनका निम्ति महामंत्री गगन थापा आऊने जानकारी दिईएको हो ।
    क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिको  फागुन २ गते वसेको वैठकले सम्मेलनको मिति वारे निर्णय गरेको थियो ।
    यस अघि सम्मेलनको प्रमुख अतिथीका रुपमा काग्रेस उपसभापती एवं पूर्व उपप्रधानमन्त्री पूर्णवहादुर खडका आऊने भनीएकोमा खड़का को स्वास्थ्यका कारण आऊँन असमर्थ भएपछी मुख्य अतिथिका रूपमा थापा आउने भएको सभापति माधब पाण्डेले जानकारी दिएका छन ।
    सम्मेलनका आवश्यक तयारी पूरा भएको कांग्रेस २ न क्षेत्रकी क्षेत्रीय प्रवक्ता मन्जु गैरे वस्याले जानकारी दिएकी छन ।
    क्षेत्रिय कार्य समितिको आयोजनामा भोलि शुक्रबार परासी कार्यक्रमलाई भव्यसब्य र ऐतिहासिक वनाउनका पार्टीका सम्पूर्ण तहका पदाधिकारीहरुलाई परिचालन गडरीएको क्षेत्रिय सचिव भरत पौडलले पत्रकार भेटका क्रममा जानकारी दिएका छन ।

    Post Views: 373

    प्रकाशित मिति: २०८१ चैत्र ७, बिहीबार १३:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    ताजा अपडेट
    • १. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    • २. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • ३. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    चर्चित
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.