• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

“बादल बनके बरस जाइम हम” नयाँ गित १५ गते बजारमा आउँदै

  •  संवाददाता
  • २०८२ श्रावण १३, मंगलवार १७:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    वीरगंज/ बादल बनके बरस जाइम हम धमाकेदार भोजपूरी यही श्रवण १५ गते रिलीज़ हुने भएको छ ।

    संभावित चर्चित बादल बनके बरस जाइम हम गितको बारा जिल्लाकाको करैयामाई गाउँपालिका ७ पिपरा घर रहेका कलाकार सशी चौधरीको मुख्य अभिनयमा छायाङ्कन सकीएको छ ।

    जसमा मुख्य नायिकाको अभिनय कलाकारको भुमिका श्रृष्टि दहितले गरेकी छिन् ।
    गायक निकलेश चौधरी र भारतका चर्चित भोजपुरी गायिका ईन्दु सोनालीको सुमधुर अवाजमा रेकर्ड गरिएको सो गितमा कृष्ण बसन्तको शब्द रहेको छ भने संगित अभिशेक गुप्ताले दिएका छन् ।

    बारा जिल्ला लगायत तराई भेगमा छायाङ्क गरिएको उक्त गितको भिडियोमा कोरियोग्राफी अस्वीन चौधरीले गरेको निर्देशक प्रेम चौधरीले जानकारी दिए ।
    निर्माता निकलेश चौधरीका अनुसार भिडियो ग्राफी अजय चौधरीले गरेका छन् भने इडिट र कलर ए.पी. कृयशनको रहेको छ ।

    कोल्हबीका सिमा चौधरीको पनि सो गितमा अहम भुमिका रहेको प्रोडक्शन म्यानेजर इश्वर चौधरीले चेरवन्त खबरलाई जानकारी दिए ।
    दर्शकहरुले सो गितको भिडियो जि.आइ. भोजपुरिया युट्युब च्यानेलमा हेर्न सकिने छ । सो च्यानेलको लिंक तल दिइएको छ।

    https://youtube.com/@gibhojpuriyamusic?si=nF5uPWFbYvMecHzZ

    Post Views: 1,120

    प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार १७:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ५. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.