८ कार्तिक २०८३, शनिबार

गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट

हालैको बेमौसमी वर्षाले गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट भएको छ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो। तर वर्षाले एक हजार २६० मेट्रिक टन धान नष्ट भएको छ। त्यसलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यमा हिसाब गर्दा पाँच करोड बराबरको क्षति भएको हो।

जिल्लाको सबैभन्दा धेरै धान उत्पादन हुने चौरासी फाँटमा ९९९ हेक्टरमा लगाइएको धानमध्ये ४० प्रतिशत नोक्सान भएको उनले बताए

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार