• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

एकिकृत विकास योजनाले मात्र दीर्घकालिन प्रतिफल- सांसद चौधरी

  •  
  • २०७९ माघ ३, मंगलवार १७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी । स्थानीय तहले सहकार्य गरेर एकीकृत विकास योजना निमाणर् गरेर मात्र विकास निमाणर्को कामलाई अगाडी बढाउनुपर्नेमा पश्चिम नवलपरासीका सरोकारवालाहरुले जोड दिएका छन् । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको सचिवालयले आयोजना गरेको विकासका प्राथमिकता निर्धारण सम्बन्धि विज्ञ सहितको अन्र्तकृयामा सहभागीले दिगो विकासका लागि गुरु योजना सहित एक भन्दा बढी स्थानीय तहले संयुक्तरुपमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।

    जिल्लाका सांसद , स्थानीय जनप्रतिनिधी , प्रदेश योजना आयोगका पदाधिकारी र जिल्लाका सरकारी कार्यालयलका प्रमुखहरुले टुक्रे योजना धेरै भएकाले बजेट मात्र खर्च हुने तर विकास निमाणर्को दिर्घकालिन काम हुन नसकेको र स्थानीय तह , प्रदेश र केन्द्रिय सरकारको समन्वय हुन नसकेको सहभागीले बताएका थिए । कार्यक्रममा सहभागीले जनप्रतिनधीले मतदाताको मन बुक्राउन टुक्ते योजनामा बजेट विनियोजन गर्नुभन्दा प्राथमिकताको आधारमा दिर्घकालिनरुपमा फाईदा हुने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

    विकासको प्राथमिकता पहिचान गरेर निर्वाचन क्षेत्र र जिल्लाभरीमा ठुला र महत्वपुणर् योजना निमाणर् , लगानिको सुनिश्चितता गरेर एकिकृत विकासको मोडलमा अगाडी बढ्ने र त्यसका लागि योजना बनाउन लागिएको नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले बताए ।

    नेपाली काग्रेसका नेता एवंम् पुर्व गृहमन्त्री बालकृष्ण खाडंले स्थानीय तह , प्रदेश र केन्द्र सरकारबीच नै समन्वयको अभाव तथा विकास निमाणर्को योजनाले जनताको आवश्यक्ता पहिचान गर्न नसक्दा समस्या बढेको र यसका लागि विकास निमाणर्को आवश्यक्ता , स्रोतको पहिचानलाई नै पहिलो प्राथमिकतामा राखेर योजना निमाणर् गर्नुपर्ने बताए ।

    Post Views: 184

    प्रकाशित मिति: २०७९ माघ ३, मंगलवार १७:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.