• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

आज देखि देवकाेटा मावि सुनवलमा राष्ट्रपती रनिङ शिल्ड सुरु

  •  
  • २०७९ माघ ४, बुधबार १९:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोट नमुना माविमा खाना महोत्सव एवम विविध सांस्कृतिक कार्यक्रम सहित आज देखि
    दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल-२०७९ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतले समाज परिवर्तन गर्न शिक्षा र खेलकुदको महत्व रहेको बताए । उनले विधालयको गुणस्तरिय र भौतिक सुधारका लागि आफ्नो तर्फबाट सम्पुर्ण साथ र सहयोग रहने बताए ।

    आगामी माघ ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सुनवल नगर भित्रका २० वटा विधालयहरुको सहभागिता रहेको छ ।

    विधालय व्यवस्थापन समितिका अधक्ष्य ज्ञानहरी अर्यालको अधक्ष्तामा भएको उद्दघाटन समारोहमा प्रदेश सभा सदस्य खड्ग वस्नेत सहित सुनवल नगर प्रमुख बिमला अर्याल, निवर्तमान नगर उपप्रमुख ददिराम अर्याल,जिल्ला खेलकुद बिकास समितिका उपाध्याक्ष रमेश कर्मचार्य,राप्रपा केन्दिय सदस्य देवि घिमिरे,विधालयका पुर्व अधक्ष्य एव सल्लाहकार बिष्णु पौडेल लगायतले कार्यक्रमको पुर्ण सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो ।
    आज पहिलो दिन मार्चपास, ४००/२०० मीटर दौड, हाई जम्प, लगायत का खेल भएको खेल संयोजक एवं विधालयका प्राचार्य खेमलाल जोशीले जानकारी दिए।

    Post Views: 301

    प्रकाशित मिति: २०७९ माघ ४, बुधबार १९:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.