• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवलमा भोलि देखी हुने बिग बुद्ध कप फुटबल प्रतियोगिताको तयारी पुरा

  •  
  • २०७९ माघ ८, आईतवार १८:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा न. ६ विशासयको खेलमैदानमा सोमवार देखी सञ्चालन हुने प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । सुनवल ६ स्थित खेल मैदानमा हुने खुल्ला पुरुष फुटवल प्रतियोगिताबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराइएको हो ।


    कार्यक्रममा विग बुद्ध क्लबका अध्यक्ष एवं खेल संयोजक सन्जिव लामाले नवलपरासी र रुपन्देहीका ए डिभिजन क्लब सहित आयोजक समुहको ’रातो’ र ’निलो’ गरि १७ टिममा विदेशी खेलाडीको समेत सहभागी हुने जानकारी दिनुभयो । अध्यक्ष एवं खेल संयोजक लामाका अनुसार प्रतियोगिताको बिजेता समुहले १ लाख ५ हजार रुपैयाँ र उपबिजेता समुहले ६१ हजार ५ सय रुपैयाँ नगद प्राप्त गर्ने छन। प्रतियोगितामा प्रथम पुरस्कार सौजन्य विसासय सामुदायिक वन र दोश्रो पुरस्कार लुम्बिनी प्रदेश सभा सदस्य खडक बस्नेतले सौजन्य गर्नु भएको संयोजक लामाले बताउनुभयो ।
    त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने समूहलाई जनही ५÷५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले मेडल,प्रमाण पत्र र सोही रकम प्राप्त गर्ने छन। प्रतियोगिता सञ्चालनका लागि ६ लाख ५० हजार रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष टेक बहादुर पुनले जानकारी दिनु भयो। फुटबल प्रतियोगिता सहित कार्यक्रम अवधिभर प्रत्येक दिन विविध खेलकुद कार्यक्रम सहित सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।

    Post Views: 298

    प्रकाशित मिति: २०७९ माघ ८, आईतवार १८:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.