• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

संरचनाहरु भत्काउने,अवरोध गर्ने जस्ता कार्यहरु प्रति जनजाति महासंघको ध्यानाकर्षण

  •  
  • २०७९ माघ ८, आईतवार १६:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । नवलपुरमा आदिवासी जनजाति संगठनहरुले निर्माण गरेका संरचनाहरु भत्काउने, अवरोध गर्ने जस्ता कार्यहरु प्रहरी र प्रशासनबाट भएको र गर्न लगाईएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले उक्त कार्यप्रति आफ्नो ध्यानाकषर्ण भएको जनाएको छ । केहीदिन यता नमुना सदरमुकाम भित्र रहेका आदिवासी जनजाति महासंघ नवलपुरको निर्माणाधिन अवस्थामा रहेको संग्राहालय लगायत, बौद्ध गुम्बा विहार र भुजेल समाज सेवा समितिको कम्पाउण्ड भित्रको संरचना निर्माणमा अवरोध गर्ने, निर्माण भईसकेका संरचना भत्काउने, राज्यको एउटा निकायबाट संरचना निर्माणको लागि बजेट दिने अर्को निकायले काममा अवरोध गर्ने जस्ता काम प्रहरी र प्रशासनबाट भएको र गर्न लगाइएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले विज्ञप्ती मार्फत जनाएको छ । महासंघका अध्यक्ष राम तामाङले जारी गर्नूभएको विज्ञप्तीमा गुम्बा, मन्दिर÷थानहरु, गुठी, आदिवासी जनजाति संग्रहालय निर्माणस्थल, चिहान, चरन क्षेत्र लगायतका क्षेत्र हटाउने, निर्माण कार्य रोक्ने, बनिसकेका संरचना भत्काउने जस्ता कार्य रोक्न माग गरिएको छ । उक्त कार्य नरोकिए नेपाल आदिवासी जनजाति महासंघ नवलपुर, महासंघमा आबद्ध १० जातीय घटक संस्थाहरु र भातृ संगठनहरु मिलेर नवलपुरको प्रहरी र प्रशासनको ज्यादति विरुद्ध एक साथ चरणबद्ध आन्दोलनमा जाने चेतावनी पनि दिएको छ

    हेर्नुहोस् विज्ञप्ती

    Post Views: 229

    प्रकाशित मिति: २०७९ माघ ८, आईतवार १६:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    बाढी प्रभावित रसुवा–त्रिशूली क्षेत्रका लागि जर्मनीको बहुआयामिक सहयोग
    रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.