• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ब्यक्ति विशेषका लागि मात्र कानुन निर्माण र संसोधन हुदैँन –कानून मन्त्री प्रधान

  •  
  • २०७९ माघ १०, मंगलवार १५:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी पश्चिम । कानून न्याय तथा संसदीय मामीला मन्त्री धुब्र बहादुर प्रधानले मुलुकमा रहेको अपुरो कानूनलाई समय सान्र्र्दभिक वनाउन नसक्दा केहि सत्ता सामिप्यका व्यक्तिहरु भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएको वताएका छन । मन्त्री प्रधानको गृहजिल्ला नवलपरासी सदरमुकामका संघसंस्थाहरुले गरेको स्वागतसम्मान कार्यक्रममा मन्त्री प्रधानले देशमा सुशासन , दण्डहिनताको अन्त्य र कतिपय विकास निमार्णको काममा समेत अहिले भन्दै विज्ञ सहितको अनुसन्धान र अध्ययनपछि नागरिक र सुसासन मैत्री कानुन निमार्णको काम गर्ने तर्फ सरकार साझेदारका विच साझा सहमति भइ सरकार वढेको वताएका छन् । मन्त्री बनेपछि गृह जिल्ला पश्चिम नवलपरासीका आएका मन्त्रीलाई रेडियो परासीको आतिथ्यतामा परासीमा आयोजित गरेको पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा बोल्दै प्रधानले यस्तो वताएका हुन ।

    नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने विषयवारे प्रसंगमा प्रष्ट पार्दै मन्त्री प्रधानले कुनै एक ब्यक्ति वा संस्थाको लागि मात्र लक्षित गरेर कानुन निमार्ण र संसोधन नहुने बताएका छन । नागरिक उन्मुक्ती पार्टीका संरक्षक चौधरीलाई रिहा गर्नका लागि सत्ता साझेदार दलहरुबीच सहमती भएको हो भन्ने पत्रकारको जिज्ञासामा मन्त्री प्रधानले सर्वदलिय सहमती र जनताले न्याय र कानुनी शासनको अनुभुती गर्ने गरी नयां कानुन र नितीगत योजना तर्जुमा हुने समेत बताएका हुन ।

    कार्यक्रममा रामग्राम नगरपालिकाकी नगर उपप्रमुख सम्झना चौधरीले नेपालमा ठुलालाई चैन सानालाई ऐन भन्ने भनाई चरितार्थ भएको भान भएको भन्दै बाँझिएका कानूनले सेवाग्राहीलाई राहत भन्दा पनि आहत दिएको बताईन् । बाँझिएको कानूनले न त न्याय दिन सकेको छ न निकास नै यस्तो अवस्थामा कसरी कार्य सम्पादन गर्ने भन्ने विषयमा कानून मन्त्री समक्ष जनप्रतिनिधिले गुनासो राखेका छन । नेपाल बार एसोसिएसन जिल्ला समिति अध्यक्ष धन शर्माले कानूनले सहज निकास नदिदाँ सोझा जनता नै अन्यायमा परेका बताएका छन् । गृहजिल्ला आएका बखत कानूनका विषयमा गरिएको खुलासाले नेपालमा सिमित व्यक्तिले आफ्नो स्वार्थका लागि कानून बनाएर फाईदा लिएको प्रष्ट हुन्छ । यस्ता कानून सम्बन्धित विषयमा राज्य गम्भिर भएर लाग्नुपर्ने देखिन्छ ।

    Post Views: 252

    प्रकाशित मिति: २०७९ माघ १०, मंगलवार १५:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    बाढी प्रभावित रसुवा–त्रिशूली क्षेत्रका लागि जर्मनीको बहुआयामिक सहयोग
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.