• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवलमा सुरु भयो औधोगिक व्यापार मेला,कानूनमन्त्रीले गरे उद्घाटन

  •  
  • २०७९ माघ १०, मंगलवार १८:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । पश्चिम नवलपरासीको सुनवलमा आज देखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ । ’कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार’ भन्ने मुल नाराका साथ उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुरु भएको व्यापार मेलाको आज कानून न्याय तथा संसदीय मामीला मन्त्री धुब्र बहादुर प्रधानले उद्घाटन गर्नुभएको छ ।

    मेलाको समुद्घाटन गर्दै मन्त्री प्रधानले उद्योगी व्यवसायीहरु समेत धरासयी भएको अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरुको समस्या समाधानका लागि क्याविनेटमा छलफल भईरहेको मन्त्री प्रधानले बताउनुभयो । उहाले यस क्षेत्रको समग्र विकासका निम्ति अन्य मन्त्रालयसंग समेत छलफल परामर्श गरीरहेको बताउनुभयो ।
    कार्यक्रममा प्रदेश सभा सदस्य खडक बस्नेतले यस क्षेत्रको भौतिक, समाजिक, शैक्षिक लगायत समग्र विकासमा आफु निरन्तर लागिरहने बताउनुभयो । सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले समृद्ध सुनवल सुखी सुनवल वासी बनाउन नगर लागि रहेको बताउनुभयो । निवर्तमान नगरप्रमुख भिमबहादुर थापाले सुनवलको समग्र विकासलाई जोड दिदै औधोगिक ग्रामलाई अगाडी बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
    नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारीले सार्वजनिक कार्यक्रमहरुमा संस्थापक नगर प्रमुख जस्ता नामबाट सम्वोधन गर्नू लज्जासपद भएको भन्दै आयोजक प्रति खेद प्रकट गर्नुभयो ।

    यस क्षेत्रका उद्योगी,व्यापार व्यवसाय,कृषिको प्रवद्र्धन गर्न र सुनवलको पहिचानका लागि मेलाको आयोजना गरीएको मेला आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो ।
    आगामी माघ २२ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका घरेलु साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी कृषिजन्य गरी १५० स्टल रहेका संघका वाणिज्य उपाध्यक्ष तथा मेला आर्थिक समिति संयोजक लेखनाथ खरेलले जानकारी दिनुभयो । उहाका अनुसार मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र मेलाबाट करिव १० करोड वरावरको कारोबार गर्ने लक्ष्य राखिएको छ ।

    Post Views: 182

    प्रकाशित मिति: २०७९ माघ १०, मंगलवार १८:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    ताजा अपडेट
    • १. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    • २. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • ३. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    चर्चित
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.