३ कार्तिक २०८३, सोमवार

हरियाली र सुन्दरतालाई बढाई ईलाका व्यवस्थित गर्ने उदेश्यले सुनवलमा वृक्षारोपण

सुनवल । सैनिक तालिम ईलाका परिषरमा हरियाली र सुन्दरतालाई बढ़ाउने उदेश्यले मङ्गगलवार पश्चिम नवलपरासीको सुनवल १ बनाहा स्थित गोरखदल गणको सैनिक तालीम ईलाक़ा परिषरमा वृक्षारोपण गरीएको छ । सैनिक तालिम ईलाकामा हरियाली र सुन्दरतालाई बढाई ईलाका व्यवस्थित गर्ने अभिप्रायले असोक, धुपी लगायत विभिन्न प्रजातिका करिव ५०० विरुवा रोपिएको गुल्मपती ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, सुनवल नगरपालिकाका मेयर विमला अर्याल, निवर्तमान मेयर भिमबहादुर थापालगायत सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार