• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बालबालिका अधिकारको नीति तर्जुमामा जूट्यो प्रतापपुर गाऊँपालिका

  •  
  • २०७९ चैत्र ११, शनिबार २०:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर, नवलपरासी। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका बालमैत्री नीति तर्जुमामा जुटेको छ । गाउँपालिकाले बालबालिका सम्बन्धि नीति निर्देशिका सम्बन्धि कार्यशाला गरी नीति तथा निर्देशिका छलफल गरी अन्तिम दस्ताबेज तयारीको लागी बालबालिकाको अधिकार सुनिश्चित गर्ने उदेश्यले पहिलो चरणको उल्लेखनिय कामको सुरुवात गरेको हो ।

    गाउँपालिकालाई बालमैत्री पालिका बनाउनको लागी एक दिने बालमैत्री स्थानिय सासन सम्बन्धि अधिमुखिकरण कार्यक्रम पनि यसै साथ संचालन गरेको छ ।


    गाउँपालिकाको आयोजनामा यूनाईटेड मिसन टु नेपाल तथा ईन्द्रेणी सामाजिक बिकाश मञ्चको प्राबिधीक सहयोगमा चिलाहा रतवल सामुदायीक ग्रामीण होमस्टे कावासोती १० नवलपुरमा बालबालिका सम्बन्धि नीति तथा निर्देशिका सम्बन्धि कार्यशाला तथा बालमैत्री स्थानिय सासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्दै वाल अधिकारको नीति, कानुन निर्माणमा जुटेको जनाएको हो ।

    बालअधिकार समिति संयोजक तथा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष उमेश चन्द यादवको प्रमुख आतिथयतामा संम्पन्न कार्यक्रममा इन्स्टिच्युट फर लिगल रिसर्च कन्सल्टेसीका चन्द्रिका खतिवडा र सञ्जोक ठकुरीले सहजीकरण गर्नु भएको थियो।

    कार्यक्रममा जनप्रतिनिधि, गाउपालिकाको शिक्षा, स्वास्थ्य, योजना, पशुशाखा, महिला तथा बालबालिका शाखा, प्रमुख बाल कल्याण अधिकारी तथा प्रतिनिधीहरु , ईन्द्रेणी सामाजिक बिकाश मञ्चका पदाधिकारी, यूनाइटेड मिसन टु नेपालका फोकल पर्सन लगाएतको सहभागीता रहेको थियो।

    Post Views: 234

    प्रकाशित मिति: २०७९ चैत्र ११, शनिबार २०:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.