• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

तमू ह्युल छोंज धीं र तमुस्यो ह्युल छोंज धीं सुनवलको अध्यक्षमा क्रमशः तिलप्रसाद तमु र निशा तमु सर्वसम्मत चयन

  •  
  • २०७९ चैत्र १२, आईतवार १०:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद तथा तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद सुनवल इकाई समितिको सोह्रौं साधारण सभा तथा पाँचौ अधिवेशन संयुक्त रुपमा सुनवल-४, बुद्ध पार्कमा सम्पन्न भएको छ ।


    सम्पन्न अधिवेसनबाट तिलप्रसाद तमूको अध्यक्षतामा ११ सदस्यीय तमू ह्युल छोंज धीं सुनवल इकाई समितिको नयाँ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा श्याम तमू, सचीवमा खड्का बहादुर तमू, कोषाध्यक्षमा कृष्ण तमू, सहसचिवमा नन्दुप्रसाद तमू, सदस्यहरुमा मनोहर तमू, मिनमाया तमू, कौसुवा तमू, कुमारी तमू, थमन सिंह तमू र किसन तमू सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

    त्यसैगरी निशा तमूको अध्यक्षतामा १५ सदस्यीय तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा सुमित्रा तमू, सचिव आरती तमू, सहसचिव मन्जु घले, कोषाध्यक्ष देवी तमू , सहकोषाध्यक्ष पवित्र तमू, सदस्यहरुमा आशा तमू, यम कुमारी तमू, सन्त कुमारी तमू, दुर्पती तमू, वसन्ती तमू, देउमाया तमू, मिना तमू, साबित्रा तमू र मिना तमू चयन हुनुभएको छ ।

    इकाई अध्यक्ष तिलप्रसाद तमूको अध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि तमू ह्युल छोंज धींका केन्द्रीय सदस्य पुराण गुरुङ, बिशेष अतिथी केन्द्रीय सदस्य मिलन तमू, तमुस्यो ह्युल छोंज धीं केन्द्रीय अध्यक्ष टिचन तमू, केन्द्रीय सदस्य सीता त्होर्जे तमू, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका केन्द्रीय सदस्य सोमिया तमू, नेपाल आदिवासी जनजाति महासंघ नवलपरासीका निवर्तमान वरिष्ठ उपाध्यक्ष चित्रबहादुर तमू, तमू ह्युल छोंज धीं नवलपरासीका अध्यक्ष ईन्द्र तमू, सचीव अमिता तमू, सदस्य गमबहादुर तमू, संस्थापक अध्यक्ष तेजबहादुर तमू, निवर्तमान वडाध्यक्ष वीरबहादुर तमू, हर्दिया वनकट्टी इकाईका अध्यक्ष रामप्रसाद तमू लगायतले तमू समुदायको शैक्षिक, साँस्कृतिक तथा सांगठनिक विकास र सशक्तीकरणमा जोड दिनुपर्ने कुरामा विचार राख्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा सुनवल-३, डा. सुमन गुरुङ र उहाँका बुवा रमबहादुर तमू तथा घनमाया तमू साथै नवलपरासीबाट प्रा वि तहको स्थायी शिक्षकमा एक नम्बरमा नाम निकाल्न सफल सुनवल इकाईकी पवित्रा तमूलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा संस्थाको भवन निर्माणकार्यमा सहयोग गर्ने चन्दादाताहरुलाई कदर पत्रले सम्मन गरिएको थियो ।


    कार्यक्रममा निसा तमूको स्वागत मन्तव्य तथा संस्थाका सचीव खड्का बहादुर तमूको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


    २०६३ सालमा स्थापित संस्थाले सुनवल वडा नम्बर १, ४ र ६ मा बस्ने तमूहरुको साझा संस्थाको रुपमा तमू समुदाय माझ हरेक क्रियाकलापहरुमा निरन्तरता दिँदै आएको छ ।

    Post Views: 108

    प्रकाशित मिति: २०७९ चैत्र १२, आईतवार १०:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान
    आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.