• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

स्वरोजगार सिर्जना गर्न डल कुशन बनाउने तालिम

  •  
  • २०८० बैशाख ३, आईतवार १८:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल ।पश्चिम नवलपरासीको सुनवलमा डल कुशन बनाउने १२ दिने तालिम सुरु भएको छ । सुनवल नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को कार्यक्रम अन्तर्गत वडा नम्बर १ देखि दलित बर्ग उत्थान कार्यक्रमको लागि बिनियोजित बजेटवाट सुनवल १ प्रगतिटोलको सामुदायिक भवनमा तालिमको शुभारम्भ गरिएको हो ।

    दलित बर्ग उत्थान उपभोक्ता समितिका अध्यक्ष प्रकाश बिस्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले तालिम उपलब्धीमुलक हुनुपर्नेमा जोड दिनुभयो । सिपमुलक तालिमको मुख्य उदेश्य स्वरोजगार सिर्जना गर्नु रहेकाले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा वडा सदस्य प्रसुराम कवर, सदस्य बालकुमारी परियार, दलित उत्थान केन्द्र नगर अध्यक्ष शिब बहादुर बि क, मान बहादुर बि क, बिशु बिक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    उक्त तालिमको प्रशिक्षकका रुपमा यिका मल्ल रहनु भएको छ । कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष दिपु परियारको स्वागत तथा सचिव राधा विश्वकर्माको सञ्चालन रहेको थियो ।

    Post Views: 125

    प्रकाशित मिति: २०८० बैशाख ३, आईतवार १८:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान
    आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.