• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल वडा नं १३ को सेवा अव आफ्नै प्रशासकिय भवनबाट

  •  
  • २०८० असार २५, सोमबार १५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल। यसअघि भाडाको घरवाट सेवा प्रवाह गर्दै आएको पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ वडा कार्यालयले आज सोमवारदेखी आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । आज सोमवार सुनवल नगर प्रवक्ता एव वडा नम्बर-१३ का वडा अध्यक्ष कृष्ण प्रसाद बगालेको अध्यक्षता एवं नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका विच भवनको उद्घाटन गरिएको छ ।

    नवनिर्मित भवनको समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले नगर प्रमुख अर्यालले स्वास्थ्य,शिक्षा र कृषिलाई प्राथमिकता दिएर अगाडि बढेको बताउनुभयो । नगर भित्रका आन्तरिक श्रोतको पहिचान गरि नगरलाई आत्मनिर्भर गराउन बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख अर्यालले एक वडा एक उत्पादन गराउदै व्यवसायीमुखी नगर बासी बनाउने उद्देश्य रहेको बताउनुभयो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समिति संजाल सुनवल नगर अध्यक्ष सुर्य प्रसाद न्यौपाने, नेपाली कांग्रेस वडा सभापति सोभाखर पाण्डे, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायतले शुभकामना दिदै सेवा प्रवाहले जनतालाई सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

    नगरको चालु आर्थिक वर्ष ०७९/०८० को नीति,कार्यक्रम तथा बजेट अन्तर्गत वडाको प्रशासकिय भवन निर्माण गरिएको हो। नवनिर्मित भवनको लागत ७२ लाख १ हजार ३८ रुपैयाँ १७ पैसा रहेको छ । यसअघि वडा कार्यालयले मासिक १५हजार दरले भाडाको घरबाट सेवा दिदै आएको थियोे।

    कार्यक्रममा वडा-४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी, १२ का वडा अध्यक्ष चुरामणी पौडेल दिपक लगायत स्थानीयको उपस्थित रहेकोे थियो। वडा सदस्य हुमा कुमारी बिकको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन पत्रकार बिकास अधिकारीले गर्नुभएको थियो ।

    Post Views: 146

    प्रकाशित मिति: २०८० असार २५, सोमबार १५:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.