• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी कांग्रेसमा गुट उपगुट अन्त्य हुने नेता कंडेलको उद्घोष

  •  
  • २०८० असार २६, मंगलवार ०८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलले पाटीमा देखिएको गुट उपगुट अन्त्य हुने बताउनु भएको छ । नेपाली काग्रेस क्षेत्रिय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र न २, प्रदेश सभा तथा रामग्राम नगर कार्य समितिको संयुक्त कार्यालयको शुभारम्भ कार्यक्रमको औपचारीक उदघाटन गर्दै नेता कंडेलले नेपाली काग्रेस नवलपरासी भित्रको समुह उपसमुह एक ढिक्का भई अघि वढने शंकल्प र दिशा निर्देश भईसकेकाले सानो कमजोरीको गत निर्वाचनमा विपक्षीले लाभ पूगेको भन्दै क्षणिक पराजयमा नहौसिन चेतावनी दिनुभयो ।

    नेपाली काग्रेस नवलपरासी विगत निर्वाचनमा आपसी प्रतिश्पर्धा व्यवस्थाको कुशल व्यवस्थापन गर्न चुक्दा क्षणिक फाईदा विपक्षी पाटीलाई पूगेको र नवलपरासीमा हालसम्मको जितको ईतिहासले समग्र नवलपरासी नेपाली काग्रेस प्रति मतदाताको जनसर्मर्थन पुष्टी हुनें वताउनुुभयो।

    उहाँले नवलपरासीको कांग्रेस किल्ला पुनस्थापीत गर्न मधेसी, पहाडी र जनजाती समुदायको सहअस्तित्व र सहकार्य सहितको कार्यदिशामा जोड दिनु पर्ने जिकिर गर्नुभयो ।

    नेता कण्डेलले विविधकारण वस गत संघिय निर्वाचनमा आफुले भोग्नु परेको पराजय भन्दा समग्र जिल्लाका मतदाताहरुबाट पाएको मतका आधारमा नेपाली काग्रेसका निर्वाचित ७० प्रतिशत जनप्रतिनिधिहरुको जितले आफुलाई सन्तोष मिलेको वताउनु भयो ।

    नेता कंडेलले पाटी भित्रका केही जिम्मेवार नेताहरुलाई सिघ्र लाभप्राप्तीका निम्ती अनधिकृत विपक्षी पाटीको प्रभाव र वहकाउसंग सचेत हुदै पाटी, नेता र पाटी कार्यकर्ताहरुलाई पार्टीको अभियानमा क्रियासिल हुनु आवहान समेत गर्नु भयो ।

    पार्टीमा देखिएको समुहगत प्रतिश्पर्धाका विचको असन्तुष्टिका आवाजहरुलाई यथोचितरुपमा समेट्दै नेपाली काग्रेस नवलपरासी पश्चिमलाई एक ढिक्का वनाई आगामी निर्वाचनमा काग्रेस किल्लाको रुपमा पूनःस्थिापीत गर्ने संकल्पका साथ अघि वढ्ने उदघोष नेता कंडेलले गर्नु भयो ।

    क्षेत्रिय सभापति माधव पाण्डेको सभापतीत्वमा आयोजित क्षेत्रिय पार्टी सेवा कार्यालय शुभारम्भ समारोहमा जिल्ला कार्य समितिका कार्यवाहक सभापति विक्रम यादव लगायत जिल्लाका काग्रेस नेताहरु मा. देवकरण कलवार सन्तु , मा. वैजनाथ जयसवाल, प्रदेश कार्यसमिति सदस्य एवं सुनवल नगरपालिकाका प्रथम मेयर भिम व. थापा भरत, वरिष्ट नेता मोहन शर्मा, नेपाल महिलासंघ केन्द्रिय सदस्य कमला पराजुली, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, नगरकार्य समिति सभापती श्रीधर वस्याल, रुपन्देही क्षेत्रिय समितिका सभापती हिरा क्षेत्री, जिल्लाका वडा सभापती , भुमि आयोग परासीका अध्यक्ष देवराज भण्डारी लगायत सयौ कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


    समारोहमा वोल्ने अधिकांस वक्ताहरुले नेपाली काग्रेस एकढिक्का भएर अघि वढे कुनै विपक्षी प्रतिस्पर्धी दलले काग्रेसको सामना गर्न नसक्ने भनाई राख्नु भएको थियो । बक्ता नेताहरुले कांग्रेसी नेताहरुको बोलाई र गराई पारदर्शी हुनु पर्ने धारणा राखेका थिए ।

    कार्यक्रम नगरसचिव विकास घिमिरेले संचालन गर्नुभएको थियो।

    Post Views: 239

    प्रकाशित मिति: २०८० असार २६, मंगलवार ०८:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.