• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सय किलो सुन काण्ड : काँग्रेस नेता कँडेलले सोही दिन बैठकमा गरेका थिए यस्तो उद्घोष

  •  
  • २०८० श्रावण ४, बिहीबार ११:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी । नेपाल सरकार परिवर्तन र समय कालखण्डको अन्तरालमा सुन काण्डका तथ्यहरु वाहिरिने गरेको छ । काग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले मंगलबार देखि जारी काग्रेस केन्द्रिय कार्य समिति वैठकमा चिन लगायत तेश्रो मुलुकबाट कुइण्टलका कुइन्टल सुन भित्रिइरहेको उद्घोष गरेका थिए ।

    काग्रेसका प्रभावशाली नेता कंण्डेलले पाटी केन्द्रिय समिति वैठकमा क्वीन्टलका कुइन्टल सुन भित्रिइरहेको वारे धारणा राखेको ६ घण्टा नवित्दै सरकारले १ कुण्टल हाराहारीमा सुन वरामदको तथ्य सार्वजनीक भएको थियो ।नेता कण्डेलले हालै सरकारले भारतीय सिमानाकाबाट रु १०० वढिका जुनै पनि मालवस्तुमा भन्सार शुल्क लिने नितिलाई कडाई गर्दा सिमा क्षेत्रका सामान्य सर्वसाधारण नेपाली नागरिकले जिवन यापनमा चरम सास्ती खेप्नु परेकोमा असन्तुष्टी व्यक्त गरेका थिए ।

    सरकारले सिमाको भन्सार प्रणालीमा मधेशमा विभेद निती कार्यान्वयन गरिएको समेत धारणा राखेका थिए ।मधेशक्षेत्रमा भन्सारले रुं एक सयमा मानव मृत्यसस्कारका निम्ती प्रयोग गरिने कात्रो समेत नपाईने अवस्थामा सय वढीको सामाग्रीमा भन्सार लिने गरि गरेको अत्यन्त अमानवीय र मधेश विभेद निती प्रति आक्रोस पोखेका थिए ।

    नेता कण्डेलले देश आर्थिक मन्दीले ग्रस्त भएको वर्तमान अवस्थामा एकातर्र्फ सिमाक्षेत्रका नेपालीहरुले दैनिक जिवनयापन र घरखर्चका निम्ति सिमापारिबाट ल्याउने सामाग्रीमा भन्सारको अवरोधले जनजिवन प्रभावीत वनेको भने अर्को तर्फ उत्तरी नाका र एयरपोर्टबाट कुण्टल सुन भित्रिएको तथ्यले देशको भन्सार संयन्त्रको कार्यक्षमता माथि कडा आलोचना गरेका थिए ।

    नेता कण्डेलको सुन भित्रिने धारणा राख्नु र छ घन्टा भित्रै १०० किलो सुन समातिनु एक आश्चर्यजनक संयोग वनेको छ ।१०० केजी सुनकाण्ड वाहिरिए संगै वरामद सुनको आधिकारीक परिमाण , सेटीगंमा संलग्न निकाय र व्यक्तिहरुको खुलासा तथा सरकारको कारवाही प्रकृयाको नतिजा वारे आम नेपालीको गहिरो चासोको विषय वनेको छ ।

    Post Views: 236

    प्रकाशित मिति: २०८० श्रावण ४, बिहीबार ११:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.