• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

निवृत्त शिक्षक समाज नवलपरासीको प्रथम जिल्ला भेला : अध्यक्षमा आचार्य

  •  
  • २०८० श्रावण २०, शनिबार १७:३० प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको अध्यक्षमा हुमनाथ आचार्य चयन हुनुभएको छ । आज शनिवार सुनवल १३ वडेरामा सम्पन्न प्रथम जिल्ला भेलाले अध्यक्षमा आचार्य सहित १५ सदस्यिय नया कार्य समिति सर्वसम्मत चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डे,सचिवमा तिलक पौडेल, सहसचिव रामप्रसाद ज्ञवाली, कोषाध्यक्ष ज्ञान प्रसाद भट्टराई, सदस्यहरुमा मुकुन्द सुचिकार,चन्द्र भण्डारी, युवराज भण्डारी, नरसिंह प्रसाद गुप्ता, फुरसिंह चौधरी, हरिप्रसाद सापकोटा, परामानन्द गौतम र जय प्रकाश गुप्ता सर्वसम्मत चयन हुनुभएको छ ।महिला उपाध्यक्ष र एक जना महिला सदस्य पछि थप गरिने जनाइएको छ ।


    निवृत्त शिक्षकहरु मध्य जेष्ठ शिक्षक शिवप्रसाद यादवको अध्यक्षता एवं नेपाल निवृत्त शिक्षक समाजका केन्द्रिय सहकोषाध्यक्ष मनोहरी पौडेलको प्रमुख आतिथ्यतामा भएको अधिवेसनमा बोल्दै प्रमुख अतिथि पौडेलले निजामती कर्मचारी भन्दा शिक्षकहरुलाई सेवा निवृत्त हुने समयमा अत्याधित दुख दिइने गरेको भन्दै सम्मानित पेशा एवं जीविनयापनका लागी संगठनको आवश्यक रहेकोे बताउनुभयो । राज्यले निजामति कर्मचारीलाई भन्दा शिक्षकलाई निवृत हुने बेला सौतेनी व्यवहार गरेर दुख दिने गरेको उहाको गुनासो थियो । उहाले सुनवल नगरपालिकाले शिक्षकका हक अधिकार कुन्ठित हुने गरि शैक्षिक क्यालेन्डर निकालेको आरोप लगाउनुभयो ।

    कार्यक्रममा कृष्णप्रसाद पाण्डे, प्रेमलाल भण्डारी, सुनवल शिक्षक महांसघ प्रतिनिधि लक्ष्मण प्रसाद पाण्डे, निवृत्त शिक्षक महासंघ नवलपुर अध्यक्ष भागवत गौतम, रुपन्देही अध्यक्ष स्थानेस्वर बस्याल र केन्द्रिय सदस्य तिर्थराज रिमाल, विद्यालय व्यवस्थापन समिति सुनवल नगरका अध्यक्ष सुर्य न्यौपाने लगायतले शिक्षकको ग्रेड वृद्धि लगायतका विषयमा देखीएका समस्या समाधानका लागि फुटेर होइन जुटेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।

    कार्यक्रममा ७० बर्ष उमेर माथिका १० निवृत्त शिक्षकलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । निवृत्त शिक्षक हुमनाथ आचार्यको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन तिलक पौडेलको रहेको थियो ।

    Post Views: 70

    प्रकाशित मिति: २०८० श्रावण २०, शनिबार १७:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट
    विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न
    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता
    ताजा अपडेट
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ४. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ५. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    चर्चित
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ३. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.