• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

राहत वितरण प्रणाली सम्वेदनशिल हुनु पर्ने ःराष्ट्रपति पौडेल

  •  
  • २०८० कार्तिक २२, बुधबार १०:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडित नागरिकलाइ प्रदान भइरहेकाे राहत सामाग्री सही तथ्यांक काे अाधारमा सम्मान पुर्वक वास्तविक पीडित सम्म पुरयाउन राज्य गम्भिर र सम्वेदनशिल हुन आग्रह गर्नुभएको छ ।

    भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार रुकुम पुग्नुभएका राष्ट्रपति पौडेलले रुकुम जिल्लाको क्षतिको जानकारी लिँदै जनप्रतिनिधि तथा स्थानीय प्रशासनलाई उक्त विषयमा सचेत रहन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । “ प्राकृतिक विपदमा कहाँ कहाँ के भएको छ भनेर बुझन हामी आएका हौ, यो विपत्तिको हामी सबै मिलेर सामना गरौ, चिन्ता नगर्नुहोला, सरकार, राज्य र सिंगो देश नै तपाईहरुको साथमा छ”, पौडेलले भन्नुभयो, “ तर, सही तथ्यांक राख्नुस, वास्तविक पीडितले नपाउने अर्कैले पाउने अवस्था आउन भएन ।” उहाँले लोकतान्त्रिक सरकार जनताप्रति उत्तरदायी भएकाले पूर्ण रुपमा विपद सामनामा साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

    राष्ट्रपति पौडेलले भन्नुभयो,“ दुःखमा दुःख बिसाउन हामी आएका छौ, राष्ट्रिय अन्तराष्ट्रिय सबै क्षेत्रको ध्यान यही छ, सरकार छ, राज्य छ, यसको हामी सबै मिलेर सामना गर्नुपर्छ ।” रुकुमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लाका १६ हजार घरमा क्षति पुगेको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै प्रकम्पनहरु भइरहेकाले यो बढ्न सक्ने बताउनुभयो ।

    गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल मंगलबार बिहान जाजरकोट पुग्नुभएको थियो । उहाँले जाजरकोट सदरमुकाम खलङ्गको जिल्ला अस्पतालमा घाईतेहरुलाई भेटनुभयो भने त्यहाँको भूकम्पले क्षतिग्रसत क्षेत्र तथा पीडितहरुसँग कुराकानी गर्नुभयो । त्यसपछि उहाँ भूकम्पको केन्द्र बनेको जाजरकोटको रामीडाँडा पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्दारको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

    भूकम्पपछिको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेर आज भूकम्प प्रभावित क्षेत्र जानुभएको हो । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, उर्जा मन्त्री शक्ति बस्नेत, प्रदेश सांसद र प्रधानसेनापतिलगायत सहभागी हुनुहुन्छ ।

    Post Views: 231

    प्रकाशित मिति: २०८० कार्तिक २२, बुधबार १०:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.