• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पोखराथोक साहित्य सङ्गमद्धारा ६ साहित्यकारलाई सम्मान

  •  
  • २०८० मंसिर १७, आईतवार १८:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+


    १७ मंसिर
    पोखराथोक साहित्य सङ्गम पाल्पाले ६ जना साहित्यकारहरुलाई सम्मान गरेको छ । शनिवार २४ औ वार्षिक साधारणसभा तथा वाटिका साहित्यिक पत्रिकाको २२ औ अंक विमोचन, स्रष्टा सम्मान एवं पुरस्कार वितरणको कार्यक्रममा साहित्यकारहरुलाई सम्मान गरीएको हो ।

    कार्यक्रममा पोखराथोक साहित्य सङ्गमबाट हरिप्रसाद भट्टराई, यादवनाथ कोइराला स्मृतिकोषबाट शारदा खनाल, भाष्कर शान्ति नेपाल साहित्य सम्मानबाट धातानन्द शर्मा गैरे, पवित्रा ढकाल स्मृतिकोषबाट मधु नेपाल, कृष्ण पहारी स्मृतिकोषबाट छवि ज्ञवाली र राधा ,बद्री अम्बिका स्मृति साहित्य सम्मानबाट रोहितप्रसाद ज्ञवाली सम्मानित हुनुभएको छ ।

    पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनालको अध्यक्षता तथा नवलपरासी साहित्य समाजका अध्यक्ष डा. श्याम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जानका नेपाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने डा. टंक पन्थले कार्यक्रमको समिक्षा गर्नुभएको थियो । यस्तै कार्यक्रमको संचालन विष्णु पहारीले गर्नुभएको थियो ।

    सोही अवसरमा साहित्यकारहरू कपिल गौतम, शारदा खनाल र नेत्रप्रसाद न्यौपानेले आजीवन सदस्यता प्राप्त गर्नुभएको छ । यस्तै कार्यक्रममा कविता प्रतियोगितामा प्रथम ,द्वितीय, र तृतीय हुने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

    Post Views: 258

    प्रकाशित मिति: २०८० मंसिर १७, आईतवार १८:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    ताजा अपडेट
    • १. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • २. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • ३. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    • ४. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ५. प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

    चर्चित
    • १. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • २. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ३. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • ४. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.