• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लुम्बिनी मा. वि. सुनवलले भव्यताका साथ मनायो ३१ औं वार्षिकोत्सव संगै अभिभावक दिवस

  •  
  • २०८० फाल्गुन १२, शनिबार २३:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल/ लुम्बिनी मा. वि. सुनवल सोमनाथले ३१ औं वार्षिकोत्सव एवं अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम सहित भव्यरूपमा मनाएको छ।


    वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद खडग बस्नेतले सामुदायिक बिद्यालयको गुणस्तरीय शिक्षाको अभियानमा विगतदेखीको आफनो  निरन्तर प्रयास भएको बताउनुभयो । बिद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारको लागि व्यक्तिगत र प्रदेश सरकारबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा प्रतिबद्ध हुन जोड दिनुभयो। 

    कार्यक्रममा सुनवल वडा नम्बर १ का अध्यक्ष मान बहादुर थापा,सुनवल शिक्षा शाखा अधिकृत पशुपति भट्टराई, सुनवल विद्यालय व्यवस्थापन समिति संजालका अध्यक्ष सुर्यप्रसाद न्यौपाने,त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चैत्यन्यप्रसाद शर्मा, पुर्वविद्यार्थी मञ्चका संयोजक मनोज न्यौपाने,महाकवि देवकोटा क्याम्पस अध्यक्ष कृष्णप्रसाद लामिछाने,नेकपा एमाले नगर अध्यक्ष दुर्गानारायण सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।


    विद्यालय व्यवस्थापन समितिका प्रमुख गंगाबहादुर गुरुङको अध्यक्षतामा र शिक्षक चुरामणी खनाल संचालनमा भएको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक हुमनाथ सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै  बिग़तमा बिद्यालय निजी र शैक्षिक गुठी हुदै सोमनाथ आधारभूत बिद्यालय बिच मर्जर भई हाल पूर्णत: सामुदायिक बिद्यालयका रूपमा संचालनमा आएको बताउनू भयो।

     विद्यालयमा १ हजार ३ सय ६५ जना बिद्यार्थी र ६८ जना शिक्षक /कर्मचारी कार्यरत रहेको जानकारी दिनूभयो ।
    सम्पन्न समारोहमा बिद्यालयमा सम्पन्न विभिन्न विद्यामा विजेता बनेका  बिद्यार्थीहरुलाई पुरस्कार तथा विद्यार्थी / शिक्षकहरुको बेजोड़ सांस्कृतिक प्रस्तुतीका साथ कार्यक्रम समापन भएको थियो।

    Post Views: 234

    प्रकाशित मिति: २०८० फाल्गुन १२, शनिबार २३:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.