• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

काग्रेस/माओवादी अध्यक्षद्वारा सुनवल नगर कार्यपालिकाको बैठक बहिस्कार

  •  
  • २०८० फाल्गुन १३, आईतवार १३:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल/नेपाली काग्रेस र माओवादि केन्द्रका वडाअध्यक्षदद्वारा सुनवल नगरपाकिाको कार्यपालिका वैठक वहिस्कार गरेका छन।

    सुनवल नगरपालिकाको १५ दिन अधि सम्पन्न चौधौ नगरसभामा नगरशिक्षा ऐन २०७८ संशोधनको विषयमा फरक मत राख्दै गरिएको असहमतिका वावजुत वहुमतका आधारमा शसोधन विधयक पास गरिएको भन्दै वहिस्कार गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारीले वताएका छन।

    नगरको विकास गतिविधि संचालनमा भएको अपारदर्शिताका प्रक्रिया वारेमा फरक मत राख्दा पनि सुनवाई नगरिएको, कार्यपालिका वैठकमा भएको निर्णयवारे निर्णय पूस्तिका समेत आफुहरुलाई पहूच बाहीर राखिएको नगर प्रमुखको तोक आदेशानुसार योजना प्राथमिकतामा राखी कार्यान्वयन गरिएको , वहुमतको आधारमा पार्टी केंद्रित दैनिक ज्यालादारी कर्मचारी अपारदर्शी रूपमा भर्ती ग़रीएको भन्दै आजको कार्यपालिका वैठक वहिस्कार गरेको वडानं ७ का वडाध्यक्ष नारायण आचार्यले जानकारी दिए।

    नगर कार्यपालिकाले योजना कार्यान्वयनका लागि वडासंग गरेको सम्झौता समेत लत्याई नगरपालिकाले हिटलर शैलीमाकाम रोक्न आदेश गरेको वडा न ३ का अध्यक्ष पाबींन गुरुंगले आरोप मलगाए

    सुनवल नगरपालिकामा १३ वडा रहेकोमा नेपाली काँग्रेसबाट ३ ,५ ,८,११ र १२ साथै माओवादी केन्द्रबाट वडा नम्बर ७ मा वडा अध्यक्षमा निर्वाचित छन

    Post Views: 227

    प्रकाशित मिति: २०८० फाल्गुन १३, आईतवार १३:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.