• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीका पर्यटन संभावित स्थानको संघीय पर्यटन राज्यमन्त्त्रीद्वारा भ्रमण 

  •  
  • २०८० फाल्गुन १९, शनिबार १३:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाण्डौ । फागुन १८ गते । 

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नवलपरासीका पर्यटकिय गन्तब्यहरुकोअवलोकन गरेकी छन । 

    हिन्दु र मुसलमान समुदायको साझा तिर्थस्थलको रुपमा परिचित पश्चिम नवलपरासीको मदार-बाबा मेला उदघाटनकालागि नवलपरासी आएकी  राज्यमन्त्री सिर्पालीले वर्दघाट नगरपालिकामा रहेको ऐतिहासिक कन्चनपुरगढी र सुनवलमारहेको ऐतिहासिक देवदह तालको अवलोकन गरेकी छन । 

    वर्दघाट नगरपालिकाको वार्ड नम्बर १४ को खुजुरा होलाको माथिल्लो भागमा रहेको ऐतिहासिक कन्चनपुरगढीलाईपर्यटन मन्त्रालयले देशका घुमनु पर्ने एक सय गन्तब्य मध्य एक गन्तब्यको रुपमा सूचिकृत गरेको भए पनि योऐतिहासिक गढ़ी प्रचार प्रसारको कमीले ओझेलमा छ । 

    कन्चनपुर गढिमा पाल्पाली सेन राजाको बेलामा बनेका अनेकप्रकारका प्राचिन संरचना एवं प्रमाणहरु फेला परेको भए पनि आवश्यक अध्ययन अनुसन्धानको अभावमा यो स्थानपछि परेको हुनाले यो स्थानको पुरातात्वीक अध्ययनको आवश्यकता रहेको वर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनु भएको छ । 

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले कन्चनपुरढीको स्थलगत अवलोकन गरे पछियो ऐतिहाकि स्थल रहेकोले यस क्षेत्रमा प्राप्त प्रमाणहरुको सरक्षण गरी पुरातात्विक विषयका विज्ञहरुबाट अध्ययनअनुसन्धान गर्न आफुले पहल गर्ने बताउनु भएको छ । भौगोलिक रुपमा पनि प्रचुर संभावना स्थान गरेको र ऐतिहासिक, पुरातात्वीक महत्वको हिसबले पनि यो स्थान महत्वपुर्ण रहेको भन्दै यस क्षेत्रको विकास र संरक्षणका लागि केन्द्रसरकारको तर्फ देखी आफुले हर सम्भव प्रयास गर्ने बताएकी छन । 

    यसै गरी राज्यमन्त्री सिर्पाली ठकुरीले पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको ऐतिहासिक देवदह तालको समेतअनवलोकन गरेकि छन् । राज्यमन्त्री सिर्पालीको अनुगमनको अवसरमा देवदह तालको एतिहासिकता र यहाँकोविषेशताको बारेमा सुनवल नगरपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष नारायण आचार्यले ब्रीफ गरेका थिए ।ऐतिहासिक तालको अनुगमन पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सिर्पालीले नवलपरासी बुद्धकोएतिहासिकतासंग गहिरो सम्बन्ध रहेको जिल्लाको रुपमा रहेको हुनाले पर्यटन मन्त्रालयले केही समय पछि जिल्लाकोसबै ऐतिहासिक एवं पर्यटकिय स्थलहरुको पुरातत्व विभागका विषेशज्ञ सहितको टोली आएर आवश्यक प्रारम्भिकअध्ययन गर्ने बताएकी हुन। 

    बुद्धको मावली प्राचिन कोलिय राज्यको राजधानीको अध्ययनका क्रममा नवलपरासीको पण्डीतपुरमा प्राचिनप्रमाणहरु भेटियो र देवदह ताल पनि पश्च्मि नवलपरासीमा नै हुनु पर्ने अवश्था आए पछि सुनवल ७ को उक्त ताल नैप्राचिन देवदह ताल हुन सक्ने अनुमान गरिएको बेलामा राज्यमन्त्रीको अनुगमनले यसलाई अझै उजागर गर्नेनवलपरासीबासीले आशा गरेका छन ।

    Post Views: 231

    प्रकाशित मिति: २०८० फाल्गुन १९, शनिबार १३:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.