• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

साकुरा मेमोरियल वोडिगं सेकेण्डरी स्कुलद्वारा फुड फेस्टीबल तथा पुस्तक प्रर्दशनी सम्पन्न

  •  
  • २०८० फाल्गुन २४, बिहीबार २२:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल/फागुन २४

    शैक्षिक क्षेत्रमा नवलपरासीको प्रतिष्ठीत साकुरा मेमोरियल वोडिगं इगंलिस सेकेण्डरी स्कुलको पाचौं फुड फेस्टीबल तथा विविध पुस्तक प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम शर्माको अध्यक्षता र प्रो.हुमकान्त पाण्डेको प्रमुख आतिथ्यता संचालन भएको कार्यक्रममा प्रिन्सिपल सुमित पाठक, विद्यालयका शेयर सदस्यहरु, सुनवल प्याव्सनका पदाधिकारी लगायत विभिन्न विद्यालयका पिन्सीपल तथा अभिभावकहरुको उत्साहजन उपस्थितीले कार्यक्रम सोभायमान रहेको थियो ।
    फुड फेस्टीबलको विशेष आर्कषणका रुपमा कक्षा ११ र १२ होटल म्याजेन्मेन्ट समुहका विद्यार्थीहरुले विद्यालय परिषरमा खानाका विविध परीकारहरुको स्टल राखी कार्यक्रमको गरिमा वढाएका थिए ।
    कार्यक्रमको अर्को आकर्षणको रुपमा विश्व चर्चीत लेखकका ज्ञान वर्दका जिवन उपयोगी तथा प्रणाप्रदायक पुस्तकहरु प्रर्दशनी गरिएकोमा विद्यार्थीहरुले उत्सुकता राखी पूस्तक किनेका थिए ।


    समारोहमा शैक्षिक सत्र २०७९को नतिजा अनुसार प्रत्येक कक्षामा उत्कृट प्रथम दृतिय र तृतिय उपाधि प्राप्त गर्न सफल विद्यार्थीह्ररूलाई पुरस्कार वितरण गरिएको थियो । यसै अवधिमा विद्यालयमा आयोजना गरिएका विविध खेलकुद लगायतका अतिरिक्त कृयाकलापहरुमा अव्वल स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पदक सहित पुरस्कारले हौसला वढार्ईएको थियो ।
    ०७९ सालमा संचालीत १२ कक्षाको वोर्ड परिक्षामा विज्ञान संकाय तर्फ प्रथम हुन सफल छात्र अनिस भर र व्यवस्थापन समुह तर्फ़ प्रथम हुन सफल छात्रा झरना रानालाई १०—१० नगद सहित सम्मान गरिएको थियो । यसै क्रममा जिल्ला दृतिय हुन सफल छात्र राकेश यादवलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो ।


    विद्यालयले आयोजना गरेको महिला अभिभावकहरुको फुडसल खेल तथा रिले दौड प्रतियोगितामा प्रथम दृतिय हुन सफल अभिभावक समुहलाई क्रमस ७ हजार र ३ हजार पुरस्कार प्रदान गरिएको थियो ।
    गरिमामय पुरस्कार र सम्मान प्रदान कार्यक्रममां प्रिन्सीपल सुमित पाठकले स्वागत गर्नु भएको थियो भने विद्यार्थीहरुको विविध सास्कृतीक कला प्रस्तुतीहरुले रौनकता प्रदान गरेको थियो । विद्यालयका छात्रा आयुषा वस्याल र छात्र उत्कृष्ट पाण्डेको संयुक्त रुपमा सास्कृतीक कार्यक्रम सत्र संचालनको वेजोड प्रस्तुतीले माहोल उत्साहित वनेको देखिन्थ्यो भने विद्यालयका प्लसटु संयोजक चिरन्जीवी वस्यालले विशेष प्रेरणा थप्नु भएको थियो ।


    कार्यक्रममा विद्यालयलाई उत्कृष्ट नतिजा प्राप्तीमा प्राप्ती गर्दै उत्कृटताको मार्ग उन्मुख गराउन अहोरात्र खटिनुभएका प्लस टु तर्फका शिक्षकहरुलाई विद्यालयले विषेश सम्मान समेत गरेको प्रिन्सीपल सुमित पाठकले वताउनु भयो ।

    Post Views: 186

    प्रकाशित मिति: २०८० फाल्गुन २४, बिहीबार २२:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर
    ताजा अपडेट
    • १. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    चर्चित
    • १. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.