• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

डा.विनोद निता कंडेल आँखा अस्पताल परासीको ३३औ साधारण सभा सम्पन्न

  •  
  • २०८० फाल्गुन २६, शनिबार २३:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी/फागुन२६- आँखा जीवन हो । आँखा उपचार सेवामा नवलपरासी क्षेत्रमा ३४ वर्ष अघि स्थापित डा.विनोद निता कंडेल आँखा अस्पताल, परासीको ३३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    पूर्व गृहराज्य मन्त्री एवं सँस्थाका संस्थापक सभापति तथा नेपाली कांग्रेस प्रभावशाली नेता देवेन्द्रराज कंडेलको सभापतित्वमा आज भूमहीस्थित बाबा बर्दगोरिया धाम परिषरमा  सम्पन्न भएको हो । 

     प्रदेश सभा सदस्य  मा. खड़क बस्नेतको प्रमुख आतिथ्यतामा संपन्न साधारण सभामा विशिष्ट पाहुनाका रूपमा प्रदेश सभा सदस्य  मा. बैजनाथ जयसवाल, सुनवल नगरपालिका प्रमुख बिमला अर्याल र अतिथिका रूपमा अस्पतालब्यस्वस्थापन समिती अध्यक्ष श्री मन्जु कण्डेल, सुनवल नगरका नि बर्तमान मेयर भिम बहादुर थापा भारत ,वडा नम्बर१२का वडा अध्यक्ष कमल प्र चुवाई, पाल्हिनंदन गाऊँपालिका १का वडा अध्यक्ष चुलाहि प्रसाद यादव लगायतको गरिमामय उपस्थिति रहेको थियो l

    नेपाल नेत्र ज्योति संघ अन्तर्गत रहेको डा.विनोद निता कंडेल आँखा अस्पतालको वार्षिक साधारण सभामा वरिष्ठ नेत्रबिशेषज्ञ डा.नन्दा गुरुङ्ग तथा अस्पतालका कर्मचारीहरु मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने २ जना लाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरीएको थियो! 

    संस्था आजिवन सदस्यहरुको उपस्तिथिमा साधारण सभा मा ०७९ चैत्र देखी २०८० माघ सम्ममा ४१ हज़ार ९सय २७ जनाको आखा परीक्षण सेवा प्रदान गरीएको र १ हज़ार ८सय ५५ जना आखा बिरामीको शल्यक्रिया गरिएको संस्थाका सचिब डा.संजय कर्णद्वारा प्रस्तुत प्रतिवेदनमा जनाईएको थियो । चालू वर्ष ०८०/८१मा सुनवल नगरपालिकाको १० लाख सहयोगमा पालिकाबाट सिफ़ारिश गरिएका सुनवल क्षेत्रका ९७ जना मोतियाबिन्दू बिरामीको शल्यकृया गरिएको  अस्पताल संचालक कृष्ण प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

    अस्पतालको सेवालाई थप ब्यवस्थित आधुनिक सुबिधासंपन्न बनाउने उद्देश्यले परासी मूलसड़कमा अढाई बिगाहा क्षेत्रफलमा आधुनिक आखा अस्पतालको डीपीआर तैयार भई आर्थिक सहयोगका निम्ति दातृनिकायमा पहल भई रहेको सम्पन्न सभामा जानकारि गराईएको थियो । 

    Post Views: 373

    प्रकाशित मिति: २०८० फाल्गुन २६, शनिबार २३:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.