• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रतापुपुरका युवाको गृह मन्त्रीज्यूलाई प्रश्न “समाजमा न्याय कता छ ?”

  •  
  • २०८० चैत्र ३, शनिबार १८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासीको प्रतापपुरका स्थानिय युवाहरु न्याय नपाएको भन्दै विरोध कार्यक्रम गरेका छन । 

    स्थानिय गरिब यूवा समाजले प्रतापपुर– ७ का हिरा गुप्तालाई प्रहरीले बिनाकारण ईलाका प्रहरीकार्यालय, बेलाटारी लगेर थुनेको भन्दै सनिवार गुठि सूर्यपुरा चोकमा विरोध कार्यक्रमको आयोजना गरेका छन । स्थानीय हिरा गुप्ताले आफुलाई प्रहरीले बिना कसूर अपराधी जस्तो गरि रातिमा घरमाबाट पिट्दै लगेको बताए। उनले आफन्तलाई प्रतापपुरगाँऊपालिकाले संचालन गरेको एम्बुलेन्समा घर देखि गोपिगञ्जसम्म लैजाने क्रममा सेवा शुल्क लिएको तर पालिकाद्वारा निःशुल्क सेवा दिईरहेको सुनेको हुदा आफूले रसिद माग्दा नपाएको र उक्त विषय आफुले फेसबुक पोस्टमा राखेको र यही विषयलाई लिएर आफुलाई प्रहरीले गिरफ्तार गरि एकरात चौकीमा राखेको बताएका छन । 

    उता जिल्ला प्रहरी कार्यालयले भने हिराले प्रहरीमाथी मापसे गरि अभद्र व्यवहार गरेको र  फेसबुक स्टाटसका कारण गुठीप्रसौनी स्वास्थ्य चौकीले आफ्नो संस्थाको मानमर्दन भएको भन्दै उजुरी गरेका कारण फेसबुक स्टाटस हटाऊन निजलाई आग्रह मात्र गरिएको जानकारी आएको र  थुनामा राखीएको विषयमा सम्बधित ईलाका प्रहरी प्रमुखसंग लिखित जवाफ लिने  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले बताएका छन  । 

    प्रतापपुरका स्थानीय युवा भने ईलाका प्रहरी,  तथा जिल्ला प्रहरी कार्यालयमा आफुहरुले दिएको निवेदन उपर कुनै सुनुवाई नभएको भन्दै विरोधको कार्यक्रम गरिएको स्थानिय युवाहरु बताऊछन । 

    देशका गृहमन्त्रीले अनाहकमा जनतालाई दुःख दिने कामनगर्नु र तस्कर संग हात नमिलाऊनु भनी निर्देशन गरिरहेका छन तर यहाँ प्रहरी भने युवालाई अनाहकमा धरपकड गरेकोस्थानिय युवा शोभित हुलुवाई गुनासो गर्छन । 

    समाजमा गरिबलाई सबैले हेला गर्ने प्रबृति बढेका कारण नै गरिब यूवासमाज संस्थाको परिकल्पना गरिएको भन्दै उनले अक्रोस पोखे । त्यस्तै स्थानिय युवा धिरज त्रिपाठीले अनाहकमा गरिब युवालाई दुःख दिएको आरोप लगाऊदै सम्बन्धीत प्रहरीलाई कार्यवाहीको माग गरेको बताए । 

    अर्का स्थानिय  अमुल पाण्डेले गणतन्त्रमा पनि २००४ सालको राणा शाशन प्रवित्ति हावि भएको आरोप लगाए । उनलेनिर्दोष हिरा गुप्तालाई थुन्नुपर्ने क़ानूनी आधार बारे आफूहरुलाई जाकारी र घटनामा संलग्न प्रहरीलाई कारवाहि नभए सम्म आन्दोलन जारी रहने बताएऊदै भने “गुहमन्त्री ज्यू यो देशको ग़रीब बस्तीमा न्याय कहीले स्थापित हुन्छ “?

    Post Views: 255

    प्रकाशित मिति: २०८० चैत्र ३, शनिबार १८:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    बाढी प्रभावित रसुवा–त्रिशूली क्षेत्रका लागि जर्मनीको बहुआयामिक सहयोग
    स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.