• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी सुस्ता गाउँपालिका-३ मा हजूरबुवा र नाती हत्यामा संलग्न २ जना प्रहरीद्वारा सार्वजनिक

  •  संवाददाता
  • २०८० चैत्र ४, आईतवार ०६:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+


    नवलपरासी
     / सुस्ता गाउँपालिका–३ मर्चहवामा गत फागुन ३० गते राती (३६ दिन अघी) भएको एक घरका हजूरबुवा र नाती (२) जनाको निर्मम हत्यामा संलग्न २ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

    हत्यामा संलग्न सुस्ता गाउँपालिका–३ मर्चहवाका २९ वर्षीय अजय धरिकार र २० वर्षीय चन्दन हरिजनलाई आज प्रहरीले सार्वजनिक गरेको हो।

    हत्या घटनामा सुस्ता गा.पा. वडा नं. ३ मर्चहवा स्थित अक्षयलाल चमार र निजको नाति गौचरण चमारको धारिलोहतियार चक्कू प्रयोग गरी गत फागुन ३० गते हत्या गरिएको थियो । 

     

    हत्यारा अभियुक्तले घटनास्थलमा वारदातका क्रममा छुटाएको १ हातको पन्जाको आधारमा प्रहरीले सुक्ष्म अनुसन्धानगर्दै जाँदा घटनाको वास्तबिकता सम्म पूग्न सकीएको र हत्यामा प्रयोग भएको चक्कु समेत अजय धरिकारको सुत्नेकोठामा रहेको टिनको बाकसभित्र लुकाईराखेको अवस्थामा वरामद गरिएको प्रहरीको भनाई छ  ।

    घटनाको समग्र अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुरको परिचालन गरी CIB प्रहरी टोली समेतको संलग्नतामा अनुसन्धान प्रक्रियाले हत्यारा पत्ता लगाउन सफल भएको प्रहरीप्रमुख क़ाज़ी कुमार आचार्यले बताउनू भयो । 

    प्रहरीका अनुसार हत्या घटनाको अचम्मको तथ्य के छ भने हजूरबुवा/नातीको हत्यामा संलग्न अभियुक्तहरुको यी मृतकहरुसंग कुंनै ख़ास रिसीबी नदेखीएको र मात्र करीब महीनादिन अघि हत्या अभियुक्त चन्दन हरिजन र गाऊको छीमेकीसंग भएको एक सामान्य झगडाको बदला लीनेक्रममा आफूले गरेको हत्यामा झगड़ा भएको छिमेकीले प्रहरी अनुसंधानको झंझट त तनाव बेहोरोस भनी निर्दोष हजूरबुवा र नाती मारिएको प्रहरी अनुसंधानबाट खुलेको पाईएको छ ।

    हत्यामा संलग्न अभियुक्तहरुलाई मिति २०८०।१२।०३ गते पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फतसम्मानित जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान भईरहेकोनवलपरासी प्रहरी प्रवक्ता /डीएसपी रेशम बोहराले जानकारी दिनूभएको छ । 

    Post Views: 168

    प्रकाशित मिति: २०८० चैत्र ४, आईतवार ०६:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौंमा ‘बंगलादेश मेडिकल एजुकेशन फेयर २०२६’ सम्पन्न
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    ताजा अपडेट
    • १. प्रथम बर्दघाट एक्सपोलाई अटोरिक्सा व्यवसायीको साथः भाडामा भारी छुट

    • २. प्रथम बर्दघाट एक्सपोःमेलामा शैक्षिक गतिविधीमा निजी तथा सामूदायिक विद्यालयको साथ रहने

    • ३. काठमाडौंमा ‘बंगलादेश मेडिकल एजुकेशन फेयर २०२६’ सम्पन्न

    • ४. upGrad GSP नेपाल पार्टनर्स मिट २०२६ सम्पन्न, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य सुदृढ

    • ५. नेपाली क्रिकेटका तारा आसिफ शेख ‘रियल ड्रिम्स’को नयाँ ब्रान्ड एम्बासडर

    चर्चित
    • १. पन्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको १५औ साधारणसभा: सफाई कर्मचारी सम्मानित

    • २. नेपाली क्रिकेटका तारा आसिफ शेख ‘रियल ड्रिम्स’को नयाँ ब्रान्ड एम्बासडर

    • ३. upGrad GSP नेपाल पार्टनर्स मिट २०२६ सम्पन्न, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य सुदृढ

    • ४. प्रथम बर्दघाट एक्सपोःमेलामा शैक्षिक गतिविधीमा निजी तथा सामूदायिक विद्यालयको साथ रहने

    • ५. प्रथम बर्दघाट एक्सपोलाई अटोरिक्सा व्यवसायीको साथः भाडामा भारी छुट

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.