• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (ACET)द्वारा आगामी शैक्षिक वर्षको भर्ना र छात्रवृत्ति बारे प्रेस मिट

  •  
  • २०८१ भाद्र ११, मंगलवार ०१:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाण्डू/ भाद्र-१०

    ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (ACET) ले इन्फरमेटिक्स कन्सल्टेन्सीमा आगामी शैक्षिक वर्षका लागि भर्ना र छात्रवृत्ति सम्बन्धी एक सफल प्रेस भेटघाट सम्पन्न गरेको छ ।

    कलेजको इन्जिनियरिङ र प्रविधि शिक्षामा उत्कृष्टताको प्रतिबद्धता, साथै योग्य र प्रतिभाशाली विद्यार्थीहरूका लागि उपलब्ध छात्रवृत्तिहरूको बारेमा जानकारी गराईएको हो । कलेजले भविष्यका इन्जिनियर र प्रविधिज्ञहरूलाई समाजमा महत्वपूर्ण योगदान पुर्याउन सक्षम बनाउने आफ्नो प्रतिबद्धता गरेको छ।
    कार्यक्रममा विशेष अतिथि डा. मोहन गारू, ACET का निर्देशक, उपस्थित भए र कलेजको शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धता माथि जोड दिएका छन् । ACET की अन्तर्राष्ट्रिय भर्ना निर्देशक श्रीमती चैतन्य श्रीनिवासराजेले भर्ना प्रक्रिया, उपलब्ध छात्रवृत्ति र कलेजले आफ्ना विद्यार्थीहरूलाई प्रदान गर्ने विभिन्न अवसरहरूको विस्तृत जानकारी गरेकि थिईन।इन्फरमेटिक्स कन्सल्टेन्सीका निर्देशक ज्ञानेन्द्र मान जोशीले इन्फरमेटिक्स कन्सल्टेन्सीको शैक्षिक परामर्शदाताका रूपमा विद्यार्थीहरूलाई शैक्षिक लक्ष्यतर्फ मार्गदर्शन गर्नको लागि महत्त्वपूर्ण भूमिका रहेको बारेमा जानकारी दिएका छन् ।


    कार्यक्रममा इन्फरमेटिक्स कन्सल्टेन्सीको Head of India शिव न्यौपाने  द्वारा कलेज र इन्फरमेटिक्स कन्सल्टेन्सी बीचको रणनीतिक सहकार्यको बारेमा प्रेस विज्ञप्ति जारी गरिएको छ । यो साझेदारीले भर्ना प्रक्रियालाई सहज बनाउने र विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक अवसरहरू प्रदान गर्ने उद्देश्य राखेको छ। ACET र इन्फरमेटिक्स कन्सल्टेन्सी बीचको सहकार्यले शैक्षिक अवसरहरूलाई सुधार गर्दै र विद्यार्थीहरूलाई छात्रवृत्ति प्राप्त गर्नमा मद्दत गरेको पत्रकार भेटका अवसरमा बताईएको थियो।

    Post Views: 228

    प्रकाशित मिति: २०८१ भाद्र ११, मंगलवार ०१:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    बर्दघाट खानेपानीको साप्ताहिक कार्यक्रम: मुहान सरसफाइ तथा बृक्षारोपण
    रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीको अधिवेशन दोश्रो सम्पन्नः अध्यक्षमा खगेन्द्र अर्याल
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.