• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

गेडु ग्लोबल एजुकेशनको पार्टनर्स मिट २०२४ भब्बताका साथ काठमाडौंमा सम्पन्न

  •  
  • २०८१ कार्तिक ८, बिहीबार १४:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गेडु ग्लोबल एजुकेशनले पार्टनर्स मिट २०२४ कार्यक्रम सफलतापूर्वक काठमाडौंको हायात रीजेन्सीमा सम्पन्न गरेको छ ।

    कार्यक्रममा विभिन्न संस्थाका प्रमुखहरू र प्रतिनिधिहरूको उल्लेख्य रूपमा उपस्थिती रहेको थियो ।
    कार्यक्रमको प्रमुख आकर्षण गेडु का सिइओ
    डा. विष्वजीत रानाको विशेष सम्बोधन थियो । उनले संबोधन का क्रममा गेडुको मिशन, गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता, र विद्यार्थीको सफलताका लागि रणनीतिक सहकार्यको महत्वबारे जोड दिए ।
    शैक्षिक एजेन्ट र पार्टनरहरूको महत्वपूर्ण भूमिकालाई सम्मान गर्दै, गेडुले कार्यक्रममा सहभागी सबै एजेन्टहरूलाई विशेष समारोहमार्फत सम्मान समेत गरिएको थियो ।
    त्यस्तै कार्यक्रममा अन्य प्रतिष्ठित वक्ताहरूले पनि आफ्नो विचार प्रस्तुत गरे । ज्योति भेल, सेलर र इ एम ए का डेस्टिनेशन म्यानेजर, ले सेलर युनिभर्सीटी को वार्षीक शैक्षिक कार्यक्रमहरु
    शैक्षिक कार्यक्रमहरूको बारेमा जानकारी गराउनु भएको थियो ।
    त्यस्तै अर्का वक्ता राजेश सीपी ले गेडु को कनभर्शन प्रक्रियामा डेस्टिनेशन को महत्त्वबारे विस्तृत जानकारी प्रदान गर्नु भएको थियो ।
    गेडुका अन्य प्रमुख कार्यकारीहरू, कुबेर कपूर सार्कका प्रमुख, र श्रीलंका नेपालका कन्ट्र हेड चित्रांश सिन्हा ले पनि आफ्नो प्रस्तुति राखे, जसमा शैक्षिक संस्थाहरू र एजेन्टहरूसँगको सहकार्यलाई कसरी अझ बलियो बनाउन सकिन्छ भन्ने छलफल गरिएको थियो ।
    पार्टनर्स मिटको सफलतासँगै गेडुले सहकार्यको माध्यमबाट शिक्षालाई रूपान्तरण गर्ने, आफ्ना पार्टनरहरूको योगदानलाई सम्मान गर्ने र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियकरणको चुनौतीको सामनाका लागि सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    Post Views: 96

    प्रकाशित मिति: २०८१ कार्तिक ८, बिहीबार १४:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न
    एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न
    १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति
    ताजा अपडेट
    • १. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • २. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु

    • ४. १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

    • ५. पाकिस्तानको सहयोगमा ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना

    चर्चित
    • १. १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

    • २. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु

    • ४. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.