• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सेन्टर फर अटिजमद्वारा आयोजित तिहार मेला सम्पन्न

  •  
  • २०८१ कार्तिक १२, सोमबार १४:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमांडु/ सेन्टर फर अटिजमले तिहार मेला सम्पन्न गरेको छ । सेन्टरद्वारा आफ्नै कार्यालय परिशरमा आयोजना गरिएको तिहार मेलामा विधार्थी अभिभावक लगाएतको उल्लेखनिय उपस्थिती रहेको आयोजकले बताएको छ ।

    मेलामा कार्निभल बोट्स फुड स्टल, बेक एण्ड सेल, आर्ट एण्ड क्राफ्ट लगाएत विभन्न आकर्षक गेम तथा पुरस्कारको समेत व्यवस्था थियो ।

    कार्यक्रममां सेन्टर फर अटिजममा अध्यनरत विधार्थीहरुले बनाएका विभिन्न सामाग्रीहरुलाई समेत प्रदर्शनीमा रखिएको थियो । विधार्थीहरु भित्र रहेका विभिन्न प्रतिभाहरुलाई प्रस्फुटन गराई विधार्थीहरुमा उत्साह थप्ने कार्य यस मेलाले गरेको आयोजकले जानकारी गराएका छन ।

    सेन्टर फर अटिजममा फरक क्षमता भएका विधार्थीहरु अध्यन गर्ने हुदा विधालय भित्र आयोजना गरिएको यस कार्यक्रमले उनिहरुलाई आगामी दिनहरुमा पनि अतिरिक्त क्रियाकलापहरुमा सहभागी हुन प्रेरणा मिल्ने हुदा यस्ता कार्यक्रमहरु प्रभावकारी हुने आयोजकको दाबि छ ।

    कार्यक्रममा सहभागी विधार्थीहरुले तिहार मेलामा सहभागी हुने अवशर प्रदान गरेकोमा खुसी व्यक्त गर्दै विधालयलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोगी/ सहभागी सम्पुर्णमा आयोजकों तर्फ़ बाट धन्यवाद ज्ञापन गरिएको थियो ।

    Post Views: 277

    प्रकाशित मिति: २०८१ कार्तिक १२, सोमबार १४:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.