• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपालमा पहिलोपटक नेपाली विधार्थी लक्षित आयरल्याण्ड शैक्षिक मेला हुने

  •  
  • २०८१ कार्तिक २०, मंगलवार १६:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालमा पहिलोपटक आयरल्याण्ड शैक्षिक मेलाको आयोजना हूने भएको छ ।

    नेपाली विधार्थीलाई अन्तर्राष्ट्रिय करियर निर्माणको सुनौलो अवसरका निम्ति आयरल्याण्ड शैक्षिक मेला २०२४: आयोजना गर्न लागिएको हो । आयरल्याण्डमा शिक्षा र करियर अवसरका लागि पहिलो चरणमा आयरल्याण्डले आफ्नो उच्च गुणस्तरको शिक्षा, अध्ययनपछिको व्यापक कार्य अवसर, र स्वागतपूर्ण संस्कृतिका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि शीर्ष गन्तव्यको रुपमा आफूलाई स्थापितमां जोड़ दिएको आयोजक संस्थाले बताएको छ । हब इन्टरनेसनल एजुकेसनले नेपालमा पहिलोपटक आयरल्याण्ड शैक्षिक मेला २०२४ को आयोजना गरने भएको हो ।
    नोभेम्बर १४ तारीकका दिन बिहीबार, बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म काठमाडौँको हत्तीसारस्थित आफ्नो कार्यालयमा विशेष मेला आयोजना गर्न लागेको हब इन्टरनेसनलले जानकारी गराएको छ ।
    यस कार्यक्रममा नेपाली विद्यार्थीलाई आयरल्याण्डमा रहेका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गर्ने सुनौलो अवसर प्रदान गर्ने आयोजकको दाबी छ ।
    आयरल्याण्डमा प्रतिष्ठित शिक्षा र अध्ययनपछिको विभिन्न अवसरका लागि परिचित संस्थाहरुका प्रतिनिधिहरु संगको प्रत्यक्ष भेटघाट बाट विद्यार्थीलाई भर्ना प्रक्रिया, शैक्षिक कार्यक्रम, र करियर निर्माणका लागि महत्त्वपूर्ण कोसे ढुंगा साबित हुने संस्थाले जानकारी गराएको छ ।
    उक्त शैक्षिक मेलालाई इन्टरप्राइजेज आयरल्यान्ड र एजुकेशन आयरल्याण्डले सहयोग गर्नुका साथै आएल्स पाट्नरको रूपमा ब्रिटिश काउन्सिल रहेको छ।
    शैक्षिक मेलामा भाग लिने प्रमुख कलेज र विश्वविद्यालयहरुमा ट्रिनिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज कर्क, मेनोथ युनिभर्सिटी, डब्लीन सिटी युनिभर्सिटी, युनिभर्सीटी अफ गल वे र टेक्नोलोजिकल युनिभर्सिटी अफ श्यानन लगायत थुप्रै संस्थाहरु छन् । आयरल्याण्ड अन्तर्राष्ट्रिय विद्यार्थीको लागि उत्कृष्ट गन्तव्य हो ।
    विद्यार्थीहरुले त्यहाँ भाषा सम्बन्धी चुनौती बिना नै उच्च शिक्षा र अध्ययनपछिको कामको अनुभव प्राप्त गर्न सक्छन् । जसले भविष्यमा नेपाल फर्केर यहाँका विभिन्न क्षेत्रमा करियर बनाउने अवसर पनि बढाउँछ ।

    आगामी बिहीबारको हब इन्टरनेसनल एजुकेसनले आयोजना गर्ने आयरल्याण्ड शैक्षिक मेला २०२४ मा सहभागी भई विश्वस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय करियर निर्माणका लागी बिधार्थीहरुले फेयरमा सहभागीता जनाउन सक्ने आयोजक ले जनाएको छ ।

    Post Views: 181

    प्रकाशित मिति: २०८१ कार्तिक २०, मंगलवार १६:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.