• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाट-चिसापानी स्थित बहुत-चर्चित जग्गा तिमिल्सेना ट्रेडर्स प्रालिलाई हस्तान्तरण गर्न नगरलाई पत्राचार

  •  
  • २०८१ मंसिर ३, सोमबार १७:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दघाट/ मंसिर-३

    नवलपरासी/बर्दघाट-२,चिसापानी स्थित राजमार्गमा जोडिएको बहुत-चर्चित मूल्यवान जग्गा तिमिल्सेना ट्रेडर्स प्रालिलाई हस्तान्तरण गर्न राष्ट्रीय आवास कंपनीले बर्दघाट नगरपालिका लाई पत्राचार गरेको छ । 

    राष्ट्रीय आवास कंपनी, योजना कार्यालय,बर्दघाटले गत्त ०८१ असार २५ गते नै सम्मानित सर्बोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै फैसलामा भएको आदेश बमोज़िम जग्गा नामसारी गरी हक हस्तान्तरणमां आवश्यक सहजीकरण गरिदिन भनी बर्दघाट नगरपालिका नाउमा पत्राचार गरेको हो ।

    राष्ट्रीय आवास कंपनी,योजना कार्यालय बर्दघाटद्वारा बर्दघाट नगरपालिका कार्यालयलाई लेखिएको पत्र मा भनिएको छ “ परमादेश अनुसार टेण्डरमा ब्यवस्था गरे बमोज़िम बाटो, खुला क्षेत्र , कित्ताको रेखांकन आदि गरी टेण्डर अनुसारको जग्गा नामसारी प्रक्रियाको लागि सहजीकरणको लागि हार्दिक अनुरोध गारिंन्छ “ । 

    “राष्ट्रीय आवास कंपनी लिमिटेडको केन्द्रीय कार्यालयमा टेण्डर अनुसारको बाटो, खुला क्षेत्र , कित्ताको रेखांकन गरी नामसारी कार्यान्वयनको लागी सम्बंधित निकायहरूले बारम्बार ताकेता गरेको हुनाले यथाशीघ्र सम्मानित सर्बोच्च अदालतको परमादेश कार्यान्वयनको सहयोग गरिदिनुहुन अनुरोध गारिंन्छ “ पत्रको अन्त्यमा लेखीएको छ । 

    बर्दघाट नगरपालिकाले चिसापनीको उक्त राष्ट्रीय आवास कंपनीका नाउमां पुर्जा कायम रहेको बिवादित जग्गा २-ग कि न १३१० को कुल क्षेत्रफल ८ बिगाह २ कट्ठा १२ धुर मध्ये ट्रमा सेंटर निर्माणका लागि राष्ट्रीय आवास कंपनी संग लिज-समझौता गरि भवनको शिलान्यास समेत गरेको छ ।

    स्थानीय जनताले भने उक्त मूल्यवान जग्गा सरकारले ग्रिन बेल्टका रूपमा छुट्ट्याएकोले व्यक्ति वा कंपनीको नभई सार्वजनिक हितमा उपयोग हुनु पर्ने भन्दै बर्षौ देखि संघर्ष समिति गठन गरि विरोध गर्दै आएका छन ।

    Post Views: 563

    प्रकाशित मिति: २०८१ मंसिर ३, सोमबार १७:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    बर्दघाट खानेपानीको साप्ताहिक कार्यक्रम: मुहान सरसफाइ तथा बृक्षारोपण
    रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीको अधिवेशन दोश्रो सम्पन्नः अध्यक्षमा खगेन्द्र अर्याल
    ताजा अपडेट
    • १. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • २. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • ३. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    • ४. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ५. प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

    चर्चित
    • १. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • २. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ३. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • ४. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.