• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल जेसीजको १३औ अधिबेशन: बर्ष २०२५को अध्यक्षमा सुवर्णराज उपाध्याय

  •  
  • २०८१ पुष २०, शनिबार १५:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल / सुनवल जेसीजले बर्ष २०२५को नया नेतृत्व चयन गर्दै शनिवार १३औ अधिबेशन सम्पन्न गरेको छ ।

    अधिबेशनले जेसी सुवर्णराज उपाध्यायको अध्यक्षतामा बर्ष २०२५का लागि सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

    वर्ष २०२५ को आगामी कार्यसमितिको कार्यकारीणी उपाध्यक्षमा क्रमशः जेसी आदर्श शर्मा पौडेल र जेसी प्रतिक खनाल चयन हुनु भएको छ भने उपाध्यक्ष पदमा क्रमशः जेसी हिमा भुषाल,जेसी सन्तोष पाण्डेय, जेसी मन्जु रेग्मी र जेसी सुरज सेन्चुरी चयन हुनु भएको प्रमुख निर्वाचन आयुक्त जीवन पौडेलले बताऊनु भयो । यसै गरी महासचिवमा जेसी लिला पाठक अर्याल र कोषाध्यक्षमा जेसी आर्यन पौडेल नव-निर्वाचित अध्यक्षद्वारा मनोनित हुनु भएको छ ।

    कार्यक्रमको आरम्भमा भएको सुनवल जेसीजको १४ औं बार्षिक साधारण सभा सत्र अध्यक्ष जेसी सपना शर्माको अध्यक्षता र सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं जेसीजका पूर्व अध्यक्ष रमेश कर्मचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको सुनवल जेसिजका पुर्ब अध्यक्ष उत्सब पौडेलले जानकारी दिनु भएको छ ।  

    Post Views: 146

    प्रकाशित मिति: २०८१ पुष २०, शनिबार १५:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बर्दघाट खानेपानीको साप्ताहिक कार्यक्रम: मुहान सरसफाइ तथा बृक्षारोपण
    रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीको अधिवेशन दोश्रो सम्पन्नः अध्यक्षमा खगेन्द्र अर्याल
    रामग्रामको १४ न. वड़ामा स्वस्थ शिशु प्रतिस्पर्धा : २ सय ३ शिशुको प्रतिस्पर्धा रामग्रामको १४ न. वड़ामा स्वस्थ शिशु प्रतिस्पर्धा : २ सय ३ शिशुको प्रतिस्पर्धा
    ताजा अपडेट
    • १. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • २. UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना

    • ३. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ४. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ५. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.