• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रामग्रामको १४ न. वड़ामा स्वस्थ शिशु प्रतिस्पर्धा : २ सय ३ शिशुको प्रतिस्पर्धा

  •  
  • २०८१ पुष २६, शुक्रबार १४:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    ✍️-भिम देव भट्टाराई 

    अमरौट/ पौष-२६

    रामग्राम नगरपालिकाको १४ न वड़ा कार्यालयले स्वस्थ बालक प्रतिस्पर्धा रोचक कार्यक्रम आयोजना गरेको छ । अमरौट स्वास्थ्य चौकीसंगको सहकार्यमा भएको कार्यक्रममा वड़ा न १४ मा बसोबास गर्ने ६ महिना देखी ५९ महीना सम्मका बाल बालिकाहरू अभिवावकद्वारा प्रतिस्पर्धामां सहभागी गराईएका छन ।

    वड़ा न १४का वडाध्यक्ष ओम प्रकाश यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको मुख्य अतिथि का रूपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुंवर बिराजमान रहनु भएको थियो ।

    अमरौट स्वास्थ्य चौकी इंचार्ज उर्मिला यादव संचालक भूमिका रहेको प्रतिश्पर्धा कार्यक्रममा स्वास्थ्य कार्यक्रम संयोजक शालिक राम पोखरेल वार्ड सदस्य ममता बिक, जनता माबी प्राध्यापक जय प्रकाश यादब, सुक्रौली स्वास्थ्य चौकी इनचार्ज बलराम सापकोटा, समाजसेवी केशब प्रसाद चौधरी, शिव शंकर चौधरी पत्रकार एवं समाजसेवी भीमदेव भट्टाराई लगायतको  सक्रिय सहभागिता रहेको ।

    कार्यक्रममा उपस्थित सहभागीहरु लाई गंगा भट्टाराईले औपचारिक स्वागत गर्नु भएको थियो ।

    प्रतिस्पर्धामां २ सय ३ जना बालबालिकाहरूको प्रतिस्पर्धा रहेको कार्यक्रमसंचालक उर्मिला यादवले जानकारी दिनुभयो ।

    Post Views: 515

    प्रकाशित मिति: २०८१ पुष २६, शुक्रबार १४:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    बर्दघाट खानेपानीको साप्ताहिक कार्यक्रम: मुहान सरसफाइ तथा बृक्षारोपण
    रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीको अधिवेशन दोश्रो सम्पन्नः अध्यक्षमा खगेन्द्र अर्याल
    ताजा अपडेट
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • २. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ३. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ४. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ५. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    चर्चित
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.