• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीको अधिवेशन दोश्रो सम्पन्नः अध्यक्षमा खगेन्द्र अर्याल

  •  संवाददाता
  • २०८१ पुष २९, सोमबार १०:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+


    रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीको जिल्ला कमिटीको दोश्रो अधिवेशन सुस्ता ५ अनुमाघाटमा शनिवार सम्पन्न भएको छ ।


    रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष चिरञ्जीवी खरालको अध्यक्षता तथा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीको प्रमुख अतिथ्यता तथा प्रमुख बक्ताका रुपमा रिटर्नी फेडेरेसन नेपाल ईन्चार्ज डा. कृष्ण बहादुर के.सी रहेका थिए। नवलपरासी जिल्ला अधिवेशनको कार्यक्रमलाई केन्द्रीय अध्यक्ष अधिकारीले ऐतिहासिक तथा धार्मिक एवं पौराणीक स्थलका रुपमा रहेको अनुमाघाटको चर्चा गरेका थिए । उनले रोजगारीको सिलसिलमा विदेशवाट स्वदेश फर्केका ब्यक्तिहरुको अनुभव र भोगाइलाई सदुपयोग गर्दै देश विकासमा लाग्नुपर्ने बताए।
    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य एवं रिटर्नी फेडेरेसन नेपाल ईन्चार्ज डा. कृष्ण बहादुर के.सी. ले भारतले अतिक्रमण गरेको ऐतिहासिक सुस्ता भुमिमा कार्यक्रम राखेको प्रति आभार ब्यक्त गर्दै, नेपालको सबै भन्दा लामो झोलुङ्गे पुल भएकोले यस स्थानमा कार्यक्रम राखेर नवलपरासीको मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्नमा समेत रिटर्नी फेडेरेसन नेपाल नवलपरासीले अहम भुमिका खेलेको धारणा व्यक्त गरेका थिए । उनले विदेशमा आफ्नो ज्यान जोखिममा राखेर सिकेका सिप सरकारले सदुपयोग गर्न नसकेको बताऊदै नेकपा ऐमालेले ल्याएको रिटर्नीहरुलाई विना धितो ऋण उपलब्ध गराऊने कार्यक्रम पुनः सुचारु गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
    कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष दिपेन्द्र अधिकारी, नेकपा एमाले केन्द्रीय स्कूल बिभागका सदस्य बद्री खनाल, रिटर्नी फेडेरेसन ईन्चार्ज राजेन्द्र सुनार लगायतले बोल्दै, रिटर्नी फेडेरेसनले आफ्नो छुट्टैे पहिचान बनाउन सफल भएको प्रति धन्यवाद प्रकट गर्दै, भुकम्प पिडितका घर निमार्ण गर्ने देखि पार्टीका हरेक गतिविधिमा सक्रियताका साथ लाग्ने एउटा जुझारु जनवर्गीय संगठन बनाउन सफल भएको बताएका थिए ।

    अधिवेशनमा अध्यक्ष खरालले राजनीतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    उद्घघाटन सत्रमा रिटर्नी फेडेरेसन नेपालका जिल्ला उपाध्यक्ष खगेन्द्र अर्यालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश सदस्य चोलाकान्त भट्टराईको सञ्चालन रहेको थियो ।
    उक्त जिल्ला अधिवेशनले खगेन्द्र अर्यालको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गठन गरेको छ । जस्को उपाध्यक्षमा क्रमश:तिल बहादुर पुन र दुर्गा बि।क। चयन हुनु भएको छ भने सचिवमा पवित्रा रेग्मी, उप-सचिवमा जनक नेपाल र कोषाध्यक्षमा भुपराज अधिकारी रहेका छन। यसैगरी, सदस्यहरुमा क्रमशः वारिश अन्सारी, पुनर्वासी भेडीया, मनोज कुमार त्रिपाठी, दिनेश हरिजन, महमद रजाक मिया, श्रवण यादव, जिवन राय, सान्तोष चौधरी, नरेन्द्र चौधरी, रितु श्रेष्ठ, हरि कण्डेल, मोहन थापा, यम प्रसाद डुम्रे, बुद्धि प्रसाद पाण्डे निर्विरोध चयन भएका निर्वाचन समितिका सदस्य युवराज डुम्रेले जानकारी दिए ।

    Post Views: 928

    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार १०:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.