६ अशोज २०८३, मङ्लबार

एमालेका महासचिव पोखरेल र नेजपाका प्रबक्ता पाठक बीच भेटवार्ता

लुम्बिनी । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री एवम् नेकपा एमाले पार्टी का महासचिवमा शंकर पोखरेल र नेपाल जनता पार्टीका राष्ट्रिय प्रबक्ता पुनित कुमार पाठक बीच शिष्ट भेटवार्ता भएको छ ।

भेटघाटमा वर्तमान को राजनीति अवस्थाको बारेमा , समसामयिक विषयमा र हिन्दुराष्ट्र को पुनर्स्थापना का बिषय लिएर छलफल र महासचिव यस विषयमा सकारात्मक रहनु भएको कुरा नेजपा का राष्ट्रिय प्रबक्ता पुनित कुमार पाठकले बताए ।

आसन्न मंसीर ४ गते तोकिएको संघीय र प्रदेश सभा को चुनावमा नेकपा एमाले पार्टी र नेपाल जनता पार्टी बीच चुनावी तालमेल हुन सक्ने सम्भावना बढी रहेको कुरा नेजपा का राष्ट्रिय प्रबक्ता पाठकले जानकारी दिनु भयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार