• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कपिलवस्तु ३ प्रदेश सभा ‘ख’ मा मेहताब आलम खाँ आकाक्षिं

  •  
  • २०७९ भाद्र ६, सोमबार १४:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कपिलवस्तु । आसन्न मंसीर ४ गते तोकिएको संघीय र प्रदेश सभा सदस्य पदको चुनावमा उठ्न नेताहरुले लविङ सुरु गरेका छन् ।

    विभिन्न पार्टीका नेताहरुले विभिन्न क्षेत्रमा चुनाव लड्ने इच्छा व्यक्त गरिरहदा नेकपा ९एमाले० कपिलवस्तुमा पनि त्यो क्रम बढेको छ ।

    कपिलवस्तुमा ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

    ०७४ को संघ र प्रदेशसभा निर्वाचनमा ६ प्रदेशसभा मध्ये ४ क्षेत्रमा बामगठबन्धनका उम्मेद्वार विजयी भएका थिए ।

    आसन्न चुनावमा दलहरु कसरी चुनावी समिकरण गर्छन् यसै भन्न सकिने स्थिति छैन् । केन्द्र सरकारमा रहेका ५ दलले भने आसन्न चुनावमा पनि गठनबन्धन गरेर जाने निर्णय गरिसकेका छन् ।

    एमालेले कसरी चुनावी ‘गेम’ चाल्छ अझै भन्न सकिने स्थिति छैन् ।

    कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेशसभामा एमालेबाट चुनाव लड्ने आकांक्षा राख्ने मध्येका नेता हुन् मेहताब आलम खाँ . मेहताब आलम खाँ ले यस क्षेत्रमा चुनाव लड्ने तीव्र इच्छा राखेका छन् ।

    नेकपा एमाले कपिलवस्तुका नेता तथा पार्टी हार्डलाइनर समेत मानिने मेहताब आलम खाँ (पप्पु) मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्रमा आफुले एक पटक जनताको सेवा गर्ने इच्छा रहेको बताएका छन ।

    Post Views: 219

    प्रकाशित मिति: २०७९ भाद्र ६, सोमबार १४:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.