• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ज्ञान ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

  •  
  • २०७९ भाद्र ६, सोमबार १४:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    समाजिक सेवा समुह फाउण्डेशन नेपाल देवदह प्यानल समाज परिवर्तनको सम्बाहकले विद्यालयको व्यवस्थापन समितिका अध्यक्षको प्रमुख आतिथ्यतामा ज्ञान ज्योति मा.विका कक्षा ३ देखी ८ कक्षा सम्मका ३० जना विद्यार्थीलाई सामाग्री वितरण गरेको हो । उत्त कार्यक्रममा सोही विद्यालय व्यवस्थापनका अध्यक्ष तथा प्रमुख अतिथि नवराज बुढाथोकीले यस स्कुल रोज्नुलाई सम्बाहकका सम्पुर्ण टिमलाई धन्यावाद दिनु भयो । सोही कार्यक्रममा स्वागत मन्तव्य सहित विद्यालय व्यवस्थापन समितिका सदस्य मिन रानाले देवदह मात्र नभै देश भरिनै गरेको यस्तो सहयोगले विद्यार्थीलाई मात्र नभइ अभिभावक सम्मलाई सहयोग पुग्ने बताउनु भयो ।

    उक्त कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक गोविन्द तिवारीले शैक्षिक सामाग्रीे वितरणले विद्यार्थीको मनबल बढ्नुको साथै शिक्षामा सहयोग पुग्ने बताउनु भयो । उक्त कार्यक्रमको बारेमा सम्बाहकको अध्यक्ष पवन केसीले सहयोगका लागि कलेज पढ्दै गरेका युवा विद्यार्थीहरुले आफुहरुले नास्ता नखाइ पानी पुरी चटपट बेचेर सहयोग संकलन गरी विभिन्न विद्यालयमा सहयोग गरेको अध्यक्ष केसीले स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा बुटवलका कोषाध्यक्ष विमल पन्थी, देवदहका उपाध्यक्ष ज्योति थापा र सदस्य सुशिला भण्डारीले बोल्नु भएको थियो । पवन केसीको अध्यक्षता र सचिव अभिषेक सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    Post Views: 223

    प्रकाशित मिति: २०७९ भाद्र ६, सोमबार १४:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने
    नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.