पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका-३ कमेरेमा हिजो बेलुका ट्र्याक्टरबाट खसेर सहचालकको ज्यान गएको छ । निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९...
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका १ स्थित आर्दश माध्यमिक विद्यालय खोखरपुराको विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा जगदिश प्रसाद चौधरी मनोनित हुनुभएको छ । विद्यालयमा...
नवलपरासी । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय...
नवलपरासी /
लुम्विनी चिनी उद्योगले प्रदूषण रोकथाम गर्न नगरवासीसंग गरेको सहमति कार्यान्वयन नगर्दा स्थानियहरुले मंगलबार उद्योगकों मूलगेटमा लगाएको तालाबंदीका कारण उखु धुवानीकर्ता मारमा परेका छ्न् । मंगलबार साँझपख उधोगको मूल गेट मा स्थानीयले गरेको तालाबंदीकाकारण नवलपरासी र रूपन्देहीका कृषकहरूका उखु लोड गरील्याइएका २ दर्जन ट्रक तथा ट्रैक्टर उधोग परिषर बाहिर लाम लागेका छन ।५० किलोमीटर बढ़ी टाढाबाट उखु बोकि आएका कृषक एककासी उधोग भित्र उखु लैजान नपाएपछी कृषकहरूको चीसो रातमाबिचल्ली भएको छ सुनवलबासीको प्रदूषणको समस्या समाधनमा एक्यबद्धता रहेको तर उधोग बन्ध गराए पनी मानवीय सहिष्णुताको समेत ख़्यालनगरीआईसकेको उखुका गाड़ीलाई भित्रजान नादिएकोमा धुवानी कर्ता आक्रोसित बनेका छन ।
चरम ठंडी मौसमको मध्यरातमा किसानहरू उखु कुरदई मिल गेट बाहर अलपत्र परेको थाहापाएर सहजीकरणका लागी उधोगपूगेकासुनवल वार्डन २का वडा सरकार प्रमुख राजेन्द्र यादबले आफ़ुले प्रयास गरेपनी बन्धकर्ता ले गेटखोल्न नमानेकों दुखेसो गरेका छन ।
उधोग प्रदूषणले स्थानीयलाई पुर्याएको असर न्यूनीकरणका लागी भोली बुधबार प्रमुख जिल्ला अधिकारीको रोहबरमा बार्ता हुने तयभएको अवस्थामा उधोग संचालक र आंदोलनकारी पक्षका बीच उखुलोडिट साधन र कृषक मारमा परेको पीड़ित उखुकिसानहरूको छ।
नवलपरासी ।पटक पटक स्थानीयसगँ गरेकाे सहमति कार्यान्वयन नगरेकाे भन्दै पश्चिम नवलपरासी सुनवलका स्थानियहरुले लुम्विनी चिनी उद्योगमा मंगलबार ताला लगाएका छ्न् । उद्योग देखी निस्केको...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना संक्रमण पुनः बढ्न लागेको भन्दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार...
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा लागुपदार्थ, मद्यपान, धुम्रपान लगायत दुव्र्यसनी विरुद्धको तिन दिने तालिम सोमवार समापन भएको छ । बर्दघाट नगरपालिकाको सहयोग तथा उत्साह...