१८ कार्तिक २०८३, बुधबार

बंगलादेशी विद्यार्थीलाई नेपालमा उच्च शिक्षा अध्ययनबारे जानकारी, भर्चुअल शैक्षिक मेलाबाट २०० विद्यार्थी लाभान्वित

काठमाडौं, १ अक्टोबर २०२६। नेपालमा उपलब्ध उच्च शिक्षाका अवसरबारे बंगलादेशी विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको ‘भर्चुअल एजुकेसन फेयर’बाट करिब २०० विद्यार्थी लाभान्वित भएका...

कलात्मक तथा सांस्कृतिक आदानप्रदानका लागि तीन इजरायली व्यङ्ग्यचित्रकार नेपाल भ्रमणमा

काठमाडौं — नेपालस्थित इजरायली दूतावासको संयोजनमा तीन प्रमुख इजरायली व्यङ्ग्यचित्रकारहरू (क्यारिकेचरिस्ट) — श्री निसिम हेज्कियाउ (नुस्को), प्रा. इटामार डाउबे, र श्री उरी फिन्क —...

मच्छापुच्छ्रे आईबी वर्ल्ड स्कुलमा कक्षा १ का विद्यार्थीको १००औँ दिनको उत्सव

ललितपुर । मच्छापुच्छ्रे आईबी वर्ल्ड स्कुलले कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूले विद्यालयमा आफ्नो १००औँ दिन पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरी उत्सव मनाएको...

क्युना एजुकेशन फेयर २०२६ Grace International का शाखाहरूमा जारी

काठमाडौं । विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई विभिन्न देशका शैक्षिक अवसरबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यले क्युना एजुकेशन फेयर २०२६ Grace International का विभिन्न शाखामा...

डिजिटल युगले विश्वास र सामाजिक पुँजी कमजोर बनाउन सक्ने विज्ञहरूको चेतावनी

काठमाडौं, डिजिटल प्रविधिको तीव्र विकासले समाजमा विश्वास, सामाजिक सम्बन्ध तथा सामाजिक पुँजीमा असर पार्न सक्ने विज्ञ तथा प्राज्ञहरूले बताएका छन् । काठमाडौंको मैतीघरस्थित सेन्ट जेभियर्स कलेजमा...

दक्षिण कोरियामा निधन भएका नेपाली विद्यार्थी एकेन्द्र ओलीको पार्थिव शरीर नेपाल ल्याउन नेक्साद्वारा सहयोग संकलन अभियान सुरु

दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थी एकेन्द्र ओलीको असामयिक निधनपछि उनको पार्थिव शरीर स्वदेश फर्काउन नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा – NECSA) ले देश...

“जलवायु न्याय र मानवअधिकार” विषयक बहुपक्षीय संवाद कार्यक्रम सम्पन्न

काठमाडौँ, मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन प्रवर्धन गर्न र जस्तोसुकै परिस्थितिमा पनि...

विपद्‌मा बालबालिकाको सुरक्षा: बालमैत्री स्थानीय शासन र सञ्चारमाध्यमको भूमिका

बालअधिकार संरक्षण र दिगो लगानीमा जोड जागृति बाल तथा युवा सरोकार नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा ‘बालमैत्री...

अष्ट्रेलियाको सेप्टेम्बर बहस: नेपालका लागि सन्देश र रणनीति – शेषराज भट्टराई

अष्ट्रेलियाको सेप्टेम्बरको राजनीतिक बहस केवल आप्रवासन (माइग्रेसन) को सङ्ख्यामा मात्र सीमित छैन; यो राष्ट्रिय पहिचान, राजनीतिक सत्ता र आप्रवासीहरूले निर्माण गरेको समाजको भविष्यसँग जोडिएको...

नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

काठमाडौँ — नेपाल रसिया आर्ट क्लब र सुष्मा आर्ट ग्यालेरीले काठमाडौँस्थित रुसी भवन (रसियन हाउस) को सहकार्यमा संयुक्त 'सामूहिक चित्रकला प्रदर्शनी २०२६' (Group Painting...

ताजा समाचार