१ अशोज २०८३, बिहिबार

माघे औंशीमा त्रिवेणीधाममा भक्तजनको घुँइचो

नवलपरासी । माघे औँसी दिन आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौं श्रद्धालुको घुइँचो लागेको छ । आज बिहान अरुणोदय...

सट्टेबाजीको आरोपमा दुई जना पक्राउ

काठमाडौं । प्रहरीले रु दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । रामेछाप खाँडादेवी गाँउपालिका–९...

बागमती नगरपालिकाका तीन सय ४६ जनाको मोतिया बिन्दुको शल्यक्रिया

सर्लाही । बागमती नगरपालिकाका तीन सय ४६ जनाको आँखाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ । बागमती नगरपालिका–५, सोल्टीमा सञ्चालित तीन दिने आँखा शिविरबाट उनीहरुको...

चौपाया छाडा छाड्नेलाई सिद्धार्थनगरमा ७ हजार रुपैयाँ जरिवाना

रुपन्देही । जथाभाबी चौपाया छाडा छाड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन शुरू गरेको छ । छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान शुरू गरेको नगरपालिकाले...

मध्यविन्दु जिल्ला अस्पतालमा एआरटी केन्द्र स्थापना गर्न माग

नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितले सेवन गर्ने औषधी वितरण तथा उपचार केन्द्र (एआरटी) केन्द्र स्थापना गर्न माग गरिएको छ । नवलपरासी जिल्लामा...

चिकित्सकको लाइसेन्स परीक्षामा ३१ प्रतिशत मात्रै उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा अत्यन्त कमजोर देखिएको छ । पुलचोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा दुई दिन...

लुम्बिनी प्रदेशका प्रमुख सचिव अधिकारीद्धारा पदभार ग्रहण

दाङ । लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बावुराम अधिकारीले सम्हाल्नुभएको छ । छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका (देउखुरी) मा प्रमुख...

“भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमिकका लागि प्रयोग गरौं, यात्रुको चिन्ता हुँदैन”

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमिकका लागि समर्पित गरे यात्रुको चिन्ता लिनै नपर्ने...

बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप दिइँदै

बागलुङ । बागलुङका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपीभी...

गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने

तनहुँ । गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेश...

ताजा समाचार