१ अशोज २०८३, बिहिबार

TBS सङ्गको सहकार्यमा बुटवल लेडि जेसिसले जीवन उपयोगी तालिम सन्चालन गर्दै

बुटवल । बुटवल लेडि जेसिजले TBS सङ्ग सहकार्य गरि यहि साउन २७,२८ र २९ गते राष्ट्रिय स्तरको तालिम TOT गर्दै छ । तालिममा देशका...

सुन कान्डको बिसयमा मेरो चरित्र हत्या गर्न खोजियो: नेता माओवादी बर्समान पुन

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका सचिब बर्समान पुनले आफुलाइ सुन कान्डमा जोडेर आफ्नो ब्यक्तिगत चरित्र हत्या गर्न खोजेको आरोप लगाएकाछन। अहिले सामाजिक सन्जाल...

भदौ ८- १०,सुनवलमा हुने श्रीकृष्णजन्माष्ट्मी पुजन तथा सास्कृतिक मेलाको तयारी तिभ्र, वाचिका-सुरक्षा आचार्यद्वारा वाचन हुने ।

सुनवल / भाद्र ६ सुनवलमा यहि भदौ ८,९ र १० गते आयोजना गर्न लागिएको श्रीकृष्ण  जन्माष्ट्मी पुजन तथा सास्कृतिक मेलामा राष्ट्रीय/ अन्तरास्ट्रिय कथा वाचिका सुरक्षा आचार्यले कथा बाचन गर्ने भएकी छिन । Screenshot बिश्वकै अग्लो दामोदर स्वरुप कृष्ण मुर्ति अवस्थित सुनवल  ४ श्रीकृष्ण धाममा श्रीकृष्ण जन्माष्ट्मी पुजा तथा बिबिधधार्मिक मेलाको लागि सरोकारवालाका बीच भएको बृहत छलफलमा कथा बाचिका बारे जानकारी...

कांग्रेस लुम्बिनी महामन्त्री बिक्रम खनाललाई अनुशासन समितिको स्पष्टीकरण पत्र

परासी/ भदौ १ / । नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालसंग पार्टी केन्द्रीय अनुशासन समितिलेस्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ । पुर्ब मन्त्री एवं पश्चिम नवलपरासी क्षेत्र नं २ कांग्रेसका तत्कालीन उम्मेदवार देबेन्द्रराज कंडेल (मुन्ना बाबु) लगायतलाई ग़एको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा हराउने अभियान चलाएको भन्दै केन्द्रीय समितिमा उजुरी परेको थियो । उक्त उजूरीका आधारमा अनुसशासन समितिले खनालसँग स्पष्टीकरण माग गरेको हो ।  नेपाली कांग्रेसका महासमिति सदस्य एवं समानुपातिक उम्मेदवार राधेश्याम पाठक सहित प्रतिनिधि सभाकासमानुपातिक उम्मेदवार अयोध्या प्रसाद यादव, महाधिवेशन प्रतिनिधि एवं प्रदेश सभा सदस्य २(१) का उम्मेदवारबैजनाथ कलवार, प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार लालबहादुर गुरुङ्ग, सरावल गाउँ कार्यसमितिकासभापति विनोदकुमार पाण्डेय, केन्द्रीय सदस्य एवं डलर अरबपति विनोद चौधरी र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभानिर्वाचन क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्रराज कँडेलले प्रदेश...

नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्देशनमा दांगमा सहकारी अन्तर्क्रीया

दांग/ श्रावण/२१ नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्देशनमा सहकारी सम्बन्धि बर्तमान अवस्था ,समस्या चुनौती र समाधान बिषयक प्रदेश स्तरिय अन्तर्क्रीया आज दाङ्गको लमहीमा सम्पन्न भएको छ ।  पुर्ब मन्त्री एवं नेका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल नेतृत्वमा रहेको सहकारी बिभागले गरेको निर्णय अनुसार  देशका ७ प्रदेशमा सहकारी अंतःक्रिया सुरु गरिएको हो । नेपाली काङ्ग्रेस लुम्बिनि प्रदेश सहकारी बिभाग़को आयोजनामा दाङ्गको लमहीमा सहकारी समस्या विषयक प्रदेश स्तरीय अन्तर्क्रीया...

इंजिनियरहरुको संगठन-पिनद्वारा  भोली रामग्राममा खुल्ला म्याराथुन दौड संचालन हुने । 

परासी/ श्रावण-२ प्रोग्रेशिप इन्जिनियर एसोसियसन नेपाल,नवलपरासीले  भोली बिहीबार खुल्ला म्याराथुन दौड संचालन  गर्नेभएको छ।  ६२ओै इन्जिनियरिङ दिवसको अवसरमा ८:३० बजे परासीको बुद्व चौकबाट आरम्भ भई पाबित्र अस्थि धातु स्थल रामग्राम स्तुपामा पुगी समापन हुने पिन नवलपरासीका सचिब सुवर्ण नेऊपानेले पत्रकार...

गायिका नम्रता खरेल र गायक प्रविण वेडवालको स्वरमा’माया पिरतीको गाउँ ’ दर्शकमाझ:

काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको...

अबैध मेनपावर संचालन गर्ने दुई भारतीय नागरिक परासीबाट पक्राउ

परासी/असार१८ नवलपरासीको रामग्राम नगरपालिका स्थित बाइपासरोडमा मेनपावर संचालन गरेको ५ दिनमै संचालकद्वय भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।भारत, मुम्वईका वासिन्दा निसग रवीन्द्र राणे र जाबेद...

अस्पताल सृजित फोहोर व्यवस्थापन कसरी ?

भैरहवा/ असार १६ अस्पताल भन्नाले आम बुझाईमा उपचारका उपकरण सहित चिकित्सकहरु र स्वास्थ्यकर्मिहरु उपलव्ध भएका भवनहरु जहाँबाट विरामीहरुका लागि आवश्यक उपचार हुन्छ भन्ने बुझाई छ...

कालीगण्डकी गाउँपालिकाद्वारा नागरिकको स्वास्थ प्रबर्द्धनका निम्ति आयुर्वेद औषधि वितरण

गुल्मी /जेष्ठ २८गुल्मीको कालीगण्डकी गाउँपालिकाले जेष्ठ नागरिकको स्वास्थ प्रबर्द्धन हेतु स्वास्थ्य परीक्षण गरी औषधि वितरण  गरेको छ । आयुर्वेद शाखा पुर्तिघाटको आयोजनामा अर्बेनी...

ताजा समाचार